भाइटीकाको उत्तम साइत कुन देशमा कति बजे ? (सूचीसहित)

काठमाडौं, २० कात्तिक–तिहारअन्तर्गत मुख्य दिन आज शनिबार भाइटीका मनाइँदै छ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आज बिहान ११ बजेर २ मिनेटमा टीकाको शुभसाइत छ । तर यसपछि पनि दिनभर…

पाँचथरको हिलिहाङमा लिम्बुवानका अन्तिम राजा हिलिहाङ दरबार पुनःनिर्माण हुने

पाँचथर, १९ कात्तिक–पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले पाँचथरको हिलिहाङ गाउँपालिकामा वडा नम्बर ४ मा रहेको हिलिहाङ दरबारको भग्नावशेष क्षेत्रमा दरबार पुनःनिर्माणका लागि बिहिबार शिलान्यास गरेका छन् । नेपाल एकीकरणपूर्व…

२४ घण्टामा १८३ संक्रमित थपिए, ६४९ संक्रमणमुक्त

काठमाडौं, १९ कार्तिक–पछिल्लो २४ घण्टामा देशभर १८३ जना कोभिड(१९ संक्रमित थपिएका छन् । चार हजार ८४४ वटा नमुनाको परीक्षण गर्दा १८३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा…

दमकस्थित बेलडाँगी शिविरमा आगलागी

झापा, १९ कात्तिक–झापाको दमक-३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका दुई छाप्रामा गए राति आगलागी भएको छ । आगलागीबाट छाप्रा पूर्णरूपमा क्षति भएको त्यहाँस्थित शरणार्थी समन्वय एकाइका प्रमुख सुरेन्द्रराज दाहालले जानकारी दिए…

१४ औं महाधिवेशन तोकिएको समयमै हुन्छः सभापति देउवा

भक्तपुर, १९ कात्तिक–प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन निर्धारित समयमै हुने बताएका छन् । कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिद्वारा शुक्रबार आयोजित दिपावली, नेपाल संवत् र छठ…

नेपालमा अहिलेसम्म कतिले लगाए कोरोनाविरुद्धको खोप ?

काठमाडौं, १८ कार्तिक–नेपालमा हालसम्म ७४ लाख नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । देशभर ७३ लाख ८१ हजार २०२ नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।…

लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमाः प्रकाशमान सिंह

भक्तपुर, १८ कार्तिक–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको बताएका छन् । नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिले बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले देशमा लोकतन्त्र…

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङ दमक आउदैं

दमक, १८ कार्तिक–स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङ कार्तिक २२ गते दमकमा आउने भएका छन् । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य समेत रहनुभएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री खापुङ पार्टी…

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङ दमक आउदैं

दमक, १८ कार्तिक–स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङ कार्तिक २२ गते दमकमा आउने भएका छन् । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य समेत रहनुभएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री खापुङ पार्टी…

यमपञ्चकको तेस्रो दिन आज ऐश्वर्य एवं धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै

काठमाडौं, १८ कार्तिक–यमपञ्चक अर्थात तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले…