वेस्ट ह्यामसँग लिभरपुल पराजित

काठमाडौं, २२ कार्तिक–इङ्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा लिभरपुल वेस्ट ह्याम युनाईटेडसँग पराजित भएको छ। वेस्ट ह्यामको मैदानमा भएको खेलमा लिभरपुल ३–२ गोलले निराश भएको हो। खेलको चौथो मिनेटमै लिभपुलका एलिसनले…

आर्सनलको लगातार तेस्रो जित, लेस्टर र टोटनहम बराबरीमा रोकिए

काठमाडौं, २२ कार्तिक–इमिल स्मिथ रोको गोलमा आर्सनलले आइतबार राति इङ्लिस प्रिमियर लिगमा वाटफोर्डमाथि १–० को विजय हासिल गरेको छ । लिगमा आर्सनलको यो लगातार तेस्रो जित हो । यससँगै प्रशिक्षकका…

लिभरपुलको अपराजित यात्रामा पूर्णविराम

एपी (काठमाण्डौं), २२ कार्तिक–लिभरपुलको २५ खेलसम्मको अपराजित यात्रामा आइतबार राति वेष्ट ह्यामले पूर्ण विराम लगाइदिएको छ । इङ्लिस प्रिमियर लिगमा गोलकिपर एलिसन बेकरले कमजोर प्रदर्शन गर्दा लिभरपुलले वेष्ट ह्यामलाई ३–२…

आस्था र विश्वासको पर्व छठ आजदेखि सुरु

काठमाडौं, २२ कात्तिक–कात्तिक शुक्ल चौथीदेखि सुरु हुने र चार दिनसम्म मनाइने आस्था र विश्वासको पर्व छठ सोमबार सुरु हुँदैछ । सोमबार कात्तिक शुक्ल चौथीको दिन नहाखाय गरी छठ व्रतालुहरूले आफूलाई…

मुलुकका दुई ठूला कम्युनिस्ट पार्टी महाधिवेशन तयारीमा

काठमाडौं, २२ कात्तिक–मुलुकका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्र क्रमशः महाधिवेशन र राष्ट्रिय सम्मेलन तयारीमा जुटेका छन् । प्रमुख विपक्षी दल एमालेले मंसिर १० देखि १२सम्म चितवनमा…

मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिँदै

हेटौंडा, २२ कात्तिक–बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिँदैछन् । सोमबार दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा पाण्डेले विश्वासको मत लिन लागेका हुन् । बहुमतका आधारमा नियुक्त…

केपी शर्मा ओली विराटनगर जाँदै, के–के छन् कार्यक्रम ?

काठमाडौं, २२ कात्तिक–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज विराटनगर जाँदैछन् । पार्टीको मोरङ जिल्ला कमिटीले चाडपर्वको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहमा सहभागी हुन…

घोषणा हुँदै एकीकृत समाजवादी निकट प्रेस सङ्गठन

काठमाडौं, २१ कार्तिक–नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालले यही कात्तिक २७ गते काठमाडौंमा घोषणासभा गर्ने भएको छ । संस्थापक केन्द्रीय तदर्थ समिति र केन्द्रीय पदाधिकारीको नाम…

ओलीलाई मानुषीको प्रश्नः ‘राजनीतिलाई कतिञ्जेल हावादारी र मजाकको विषय बनाउने’

काठमाडौं, २१ कार्तिक–पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तथ्यमा रहेर अभिव्यक्ति दिन आग्रह गरेकी छन् । साथै उनले राजनीतिलाई हावादारी र मजाकको विषय बनाउन…

एमाले भएर लोकतन्त्र जीवित छ, नभए ०१७ साल आइसक्थ्योः ओली

काठमाडौं, २१ कार्तिक–एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ पाँच दलीय गठबन्धनलाई लोकतन्त्रको ‘भक्षक’ को संज्ञा दिएका छन् । एमाले कर्णाली प्रदेश कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा…