सरकार उल्टो बाटोमा हिंड्यो, संसद सिन्को भाँच्न नसक्ने भयोः सुवास नेम्वाङ

काठमाडौं, १३ कात्तिक–नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूहरुको विरोधका कारण एक सेकेण्ड पनि सदनको काम कारवाही नरोकिएको स्पष्ट पारेका छन् । शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले…

कलश सहकारी संस्थाको १०औं बार्षिक साधारणसभा सुरु

दमक, १३ कार्तिक–कलश बचत तथा ऋण सहकारी संस्थाले १०औं बार्षिक साधारणसभाको एक कार्यक्रमबीच उद्घाटन गरेको छ । दमक–६ देबकोटा चौक नजिकै रहेको संस्थाको आफ्नै कार्यालयमा आयोजना गरिएको १०औं वार्षिक साधारणसभाको…

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं, १२ कार्तिक–नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगमले शुक्रबार रातिबाट लागू हुने गरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धनको मूल्य बढाएको हो। पेट्रोलको साविकको बिक्री…

प्रदेश १ मा १०८ जनामा कोरोना संक्रमण

विराटनगर, १२ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण भएको छ । ४९३ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १३६ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा संक्रमण…

देशभर थप ५४९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौँ, १२ कार्तिक–पछिल्लो २४ घण्टामा देशभर थप ५४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार १४५ नमुनाको पीसीआर परीक्षणमा ४९० र २ हजार ६०१ नमुनाको एन्टिजेन परीक्षण…

एमाले अर्जुनधारा नगर कमिटीको अध्यक्षमा बलदेव गोम्देन

अर्जुनधारा, १२ कार्तिक–नेकपा एमाले अर्जुनधारा नगर कमिटीको अध्यक्षमा बलदेव गोम्देन निर्वाचित भएका छन् । आज सम्पन्न मतदानको गणना गर्दा ११७ मत प्राप्त गरी गोम्देन विजयी भएका हुन् । वडा नं…

पत्रकार नकुल काजीले ल्याए ‘पञ्चायत’

भद्रपुर, १२ कार्तिक–अग्रज पत्रकार नकुल काजीले नेपाली राजनीतिको महत्वपूर्ण खण्ड पञ्चायतकालको यथार्थ चित्रण गरेर संस्मरणात्मक ऐतिहासिक कृति ‘पञ्चायत’ प्रकाशन गरेका छन् । राजाको प्रत्यक्ष शासन मानिएको निर्दलीय पञ्चायत भित्र जनताका…

‘गिनिज बुक’ मा नाम लेखाउँदै ११९ वर्षीया बाटुली लामिछाने

सिन्धुली, १२ कात्तिक–बिहान-बेलुका दूधसँग मसिनो गरी पिसेको भात अनि अरु समयमा हर्लिक्स, बिस्कुट र झोल पिएर ११९ वर्षीय सर्वज्येष्ठ नागरिक बाटुली लामिछानेको दैनिकी बित्ने गर्छ । परिवारमा पाँच पुस्ताको फैलावट…

प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान

काठमाडौं, १२ कात्तिक–प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गरेका छन् । बेलायतको ग्लास्गो सहरमा आउँदो नोभेम्बर १–२ मा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै…

चुनावमा कांग्रेससँग तालमेल हुन्छः प्रचण्ड

चितवन, १२ कात्तिक–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो निर्वाचनमा नेकपा (एमाले) को पकड देखिएको ठाउँमा नेपाली कांग्रेससँग गठबन्धन हुने बताएका छन् । शुक्रबार चितवनको माडीमा कार्यकर्ता…