नेकपा (एकीकृत समाजवादी) ले माग्यो प्रधानमन्त्रीको राजीनामा
विराटनगर, २३ भदौ–नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ। ‘यति धेरै जनताको ज्यान लिने प्रधानमन्त्री अब पदमा बसिरहन मिल्दैन,’ बैठकले गरेको निर्णयबारे प्रवक्ता प्रकाश ज्वालाले भने…
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खोल्न तयार भएनन् प्रधानमन्त्री
काठमाडौँ, २३ भदौ–प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथिको जारी प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमाथि जारी प्रतिबन्ध फुकुवा…
जेनजीको प्रर्दशनः दमकमा गोली चल्यो, डीएसपीसहित प्रदर्शनकारी घाइते
दमक, २३ भदौ–जेन–जीको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरु र प्रहरीबीचको झडपमा परेर आज (सोमबार) दमकमा प्रहरीसहित एक दर्जन युवा विद्यार्थीहरु घाईते भएका छन् । प्रदर्शनकारी र प्रहरीबीचको झडपमा परेर प्रदर्शनकारीतर्फ ७ जना…
गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
काठमाडौं, २३ भदौ–गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। बालुवाटारमा आज (सोमबार) साँझ बसेको मन्त्रिपरिषद बैठकमा पुगेर गृह मन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन्। ‘मन्त्रिपरिषद बैठक भर्खरै सकियो,…
सूर्यदर्शनको १६औं वार्षिक साधारणसभा शुभारम्भ, भदौ २५ गतेसम्म इकाईगत हुने
दमक, २३ भदौ–सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले १६औं वार्षिक साधारणसभा आजदेखि शुभारम्भ गरेको छ । दमक–६ मा अवस्थित सूर्यदर्शन सहकारी संस्थाले १६औं वार्षिक साधारणसभाको उद्घाटन गर्नुका साथै इकाईगत वार्षिक…
नेकपा (एमाले) निर्वाचन आयोगको अध्यक्षमा विजय सुब्बा
काठमाडौं, २२ भदौ–नेकपा (एमाले) ले केन्द्रीय निर्वाचन आयोग अध्यक्षमा विजय सुब्बालाई चयन गरेको छ। ललितपुरको गोदावरीमा भएको दोस्रो राष्ट्रिय विधान महाधिवेशनले सर्वसम्मत रूपमा उनलाई निर्वाचन आयोग अध्यक्ष चयन गरेको हो।…
पूर्व राष्ट्रपति भण्डारीको सदस्यताबारे केन्द्रीय कमिटीमा छलफल गर्ने
काठमाडौं, २२ भदौ–प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे आउँदो केन्द्रीय कमिटी बैठकमा छलफल हुने बताएका छन्। गोदावरीमा आइतबार सकिएको विधान महाधिवेशनलाई अन्तिममा…
सर्वसाधारणका लागि झापा इनर्जीको आईपीओ खुल्यो
धरमपुर, २० भदौ–आम सर्वसाधारणका लागि आज (शुक्रबार) देखि झापा इनर्जीको प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलेको छ । कुल ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन भएको…
संसद्को लाइभ बन्द हुने, वैकल्पिक उपाय खोजिँदै
काठमाडौं, २० भदौ–सरकारले दर्ता नभएमा सामाजिक सञ्जालका प्ल्याटफर्म बन्द गरेसँगै संसद्को लाइभ बन्द हुने भएको छ । सभामुखको सचिवालयका अनुसार दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलगत्तै सभामुख देवराज…
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा मानव अधिकार आयोगको ध्यानाकर्षण
काठमाडौं, २० भदौ–सूचीकरण नभएका सामाजिक सञ्जाललाई बन्द गर्ने सरकारको निर्णयमा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले सामाजिक सञ्जालका प्रयोगकर्तामा असर पार्ने…
