सर्वोच्च अदालतले भदौ २९ गते आइतवारदेखि सेवा दिने

काठमाडौँ, २७ भदौ–सर्वोच्च अदालतले जेनजी आन्दोलनका कारण रोकिएको सेवा आइतवार (भदौ २९ गते) देखि सुचारू गर्ने भएको छ। अदालतले आज प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो। अदालतका अनुसार…

पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउने, संसद् विघटनमा विमति

काठमाडौं, २७ भदौ–जेन–जी समूहबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारमा प्रधानमन्त्री बनाउन सर्वपक्षीय समझदारी जुटेको छ। राष्ट्रपति रामचन्द्र पौडेलसमेत कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न तयार भएका छन्। तर संसद् विघटन गर्ने…

सैनिक मुख्यालयको गेटमै जेन-जी पुस्ताबीच कुटाकुट

काठमाडौं, २६ भदौ–जेन-जी प्रर्दशनको नाममा आगजनी, तोडफोड र लुटपाटपछि देश लगभग राज्यविहीन अवस्थामा रहेको हुँदा आन्दोलन आह्वानकर्ताबीच नै विवाद बढ्न थालेका छन् । सामाजिक सञ्जालमा जेनजीका अलग-अलग समूह देखिएका छन्…

जेनजी प्रदर्शनको क्रममा घाइते भई मृत्यु हुनेको संख्या ३४ पुग्यो

काठमाडौं, २६ भदौ–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘जेनजी’ आन्दोलनमा परी अहिलेसम्म अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार बढी घाइतेहरुको उपचार भएको जनाएको छ। मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीका अनुसार देशभरका…

नेता वामदेब भन्छन्ः ‘संविधानभित्रबाट समाधान खोज्नुपर्छ’

काठमाडौं, २५ भदौ–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले देशमा उत्पन्न राजनीतिक समस्याको समाधान संविधानमै खोज्नुपर्ने बताएका छन् । आज (बुधबार) एक सन्देश जारी…

जेन-जी युवाहरूको प्रस्तावः अन्तरिम सरकारको नेतृत्व कार्की

काठमाडौं, २५ भदौ–जेन–जी युवाहरूको एक समूहले अबका दिनमा देश चलाउन र निर्वाचन गर्न गठन हुने अन्तरिम सरकारमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारेको छ। उनीहरूले सामाजिक सञ्जाल – ‘डिस्कर्ड’ मा…

ओली, प्रचण्ड, नेपालसहित मन्त्रीहरू सैनिक तालिम केन्द्रमा

काठमाडौं, २५ भदौ–निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित मन्त्रीहरूलाई सुरक्षार्थ शिवपुरीस्थित सैनिक तालिम केन्द्रमा राखिएको छ। निवर्तमान प्रधानमन्त्री ओली, उपप्रधान…

अभिनेतृ करिश्मा मानन्धरले एमाले छाडेको घोषणा गरिन

काठमाडौँ, २४ भदौ–अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमाले त्यागेको घोषणा गरेकी छन् । जेनजीको आन्दोलनमा प्रहरीले गरेको दमनमा १९ युवाको ज्यान गएको भोलिपल्टकरिश्माले आफूले राजनीतिक दल छाडेको घोषणा गरेकी हुन् ।…

विपक्षी दलको निष्कर्षः प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ

काठमाडौँ, २४ भदौं–विपक्षी दलहरूले सरकारले नागरिकमाथि बर्बर दमन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने ठहर गरेका छन्। प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बिहान बोलाएको…

नेकपा (एकीकृत समाजवादी) ले माग्यो प्रधानमन्त्रीको राजीनामा

विराटनगर, २३ भदौ–नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ। ‘यति धेरै जनताको ज्यान लिने प्रधानमन्त्री अब पदमा बसिरहन मिल्दैन,’ बैठकले गरेको निर्णयबारे प्रवक्ता प्रकाश ज्वालाले भने…