महेन्द्र रत्नमा थुलुङ डेन्टल क्लिनिकद्धारा निःशुल्क दन्त शिविर

दमक, २० भदौं–झापाको कमल–२ समयगढस्थित महेन्द्र रत्न माध्यमिक विद्यालयमा आज एक दिने निःशूल्क दन्त शिविर सम्पन्न भएको छ । क्याम्पास्थित कमल–२ को आयोजना, कमल नगर अस्पतालको समन्वयमा र दमक थुलुङ…

शिखाको १४औं वार्षिक साधारणसभाः संस्थाको सञ्चालक र लेखा समिति चयन

दमक, १९ भदौ–दमक–६ मा मूख्य कार्यालय र गौरादह बजारमा सेवा केन्द्र रहेको शिखा बचत तथा ऋण सहकारी संस्थाले आज दमकमा चुनावी अधिवेशनसहित १४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय…

प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले पाए दर्ज्यानी चिन्ह

काठमाडौं, १९ भदौ–नेपाल प्रहरीको ३२औं प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङले दर्ज्यानी चिन्ह पाएका छन्। आज (विहिबार)  गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच गृहसचिव गोकर्णमणि दुवाडीले खापुङ आइजिपीको फुली लगाइदिएका हुन्। भदौ…

दमक तेक्वान्दो डोजाङले गर्यो काष्य पदक बिजेता सेमिनालाई सम्मान

दमक, १९ भदौं–दमक तेक्वान्दो डोजाङकी खेलाडी सेमिना राईलाई बुधबार दमकमा सम्मान गरिएको छ । खेलाडी राईले  हालै काठमाण्डौमा सम्पन्न चौथो नेटा लिग च्यामपिनसिप प्रतियोगितामा सहभागिता जनाउँदै काष्य पदक जित्न सफल…

एमाले उपाध्यक्ष अष्टलक्ष्मी भन्छिन्ः ‘साधना प्रधान संघर्षकी प्रतीक’

काठमाडौँ, १७ भदौ–नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले साधना प्रधान संघर्षकी प्रतीक भएको बताएकी छन्। अखिल नेपाल महिला संघ र साधना स्मृति समाजले मंगलवार आयोजना गरेको कार्यक्रममा उनले साधना प्रधानलाई संघर्षको,…

किरात याक्खा छुम्मा युकेको १७औँ बार्षिक भेला सम्पन्न

प्रीन्स याक्खा,/लण्डन, १७ भदौ–गत वर्ष अन्तिम समयमा आएर स्थगित भएको किरात याक्खा छुम्मा युकेको बार्षिक भेटघाट कार्यक्रम यो वर्ष भने भव्यताका साथ सम्पन्न भएको छ । ३० अगष्ट २०२५ का दिन…

शिबगञ्जस्थित गौरीशंकर आधारभुत विद्यालयमा व्यवस्थापन समिति गठन

शिबगञ्ज, १७ भदौ–शिवसताक्षी–६ शिबगञ्जस्थित गौरीशंकर आधारभुत विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा मथुराम श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । अभिभावक, शिक्षक–शिक्षिका, पूर्व विद्यार्थीहरुको भेलाले श्रेष्ठलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन…

मिलनले सुरु गरे कचनकवलदेखि ताप्जेलुङसम्म साइकल यात्रा

झापा, १६ भदौ–झापा मेचीनगरका मिलन राजवंशीले आजदेखि कचनकवल स्तम्भबाट ताप्लेजुङको पाथीभरा मन्दिरसम्म एकल साइकल यात्रा सुरु गर्नुभएको छ । युवालाई कुलतबाट बचाउने सन्देश प्रवाह गर्ने उद्देश्यले उहाँले साइकल यात्रा थाल्नुभएको…

दमक बहुमुखी सहकारी संंस्थाको २३औ वार्षिक साधारणसभा सम्पन्न

दमक, १६ भदौं–दमक बहुमुखी सहकारी संस्थाले आज २३औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । दमक–१ फाल्गुनन्द चोकमा अवस्थित दमक बहुमुखी सहकारी संस्थाले सोमबार कस्मिक पार्टी प्यालेसमा उत्कृष्ट कारोबार कर्ता, बाल…

मन्त्री राई भन्छन्ः ‘सम्पन्न नभएका योजनाको छलफल पर्दा पछाडि हुँदैन’

झापा, १६ भदौ–कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले सम्पन्न नभएका योजनाहरुको छलफल अब पर्दा पछाडि नहुने बताउनुभएको छ । भौतिक पूर्वाधार विकास कार्यालय झापाले आइतबार यहाँ आयोजना गरेको…