स्वर्णलक्ष्मी सहकारी संंस्थाले सुरुङ्गाबाट सेवा केन्द्र सञ्चालनमा ल्यायो
दमक, ३ कार्तिक–स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आजदेखि झापाको सुरुङ्गामा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । दमकस्थित केन्द्रीय कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले तेस्रो सेवा केन्द्रको…
एमाले-माओवादीलाई महाधिवेशनको चटारो
काठमाडौँ, ३ कात्तिक–सत्ताबाहिर रहेको नेकपा एमाले र सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्र महाधिवेशनमा केन्द्रित हुन थालेका छन् । दुवै पार्टीले आगामी महाधिवेशनका लागि वडा, गाउँ, टोल, नगर र जिल्ला अधिवेशनको…
बाढीपहिरो प्रभावितलाई तुरुन्त राहत दिन प्रचण्डको आग्रह
काठमाडौं, ३ कार्तिक–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरोमा फसेकाहरूको उद्धार, राहत, घाइतेहरूको निःशुल्क स्वास्थ्योपचार र बिचल्लीमा परेका नागरिकहरूको खानपान र बसोबासको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। बाढी…
इलाममा पहिरोमा परी तीन जनाको मृत्यु
इलाम, ३ कातिक–लगातारको वर्षासँगै आएको बाढी–पहिरोमा परी इलाममा तीन जनाको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका–३ का छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा परी तीन जनाले ज्यान गुमाएका हुन् । मंगलबार…
दसैँको अवधिमा दुर्घटनाबाट देशभर १६१ को मृत्यु
दमक, २ कार्तिक–दसैँको अवधिमा सवारी दुर्घटनाका कारण ठूलो मानवीय क्षति भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दसैँको घटस्थापनापछि कात्तिक १ गतेसम्म दुर्घटनाका कारण १६१ जनाको मृत्यु भएको छ ।…
प्रदेश–१ः बाढी–पहिरोबाट २२ जनाको ज्यान गयो
दमक, ३ कातिक–बाढी र पहिरोमा परी प्रदेश–१ मा २२ जनाको ज्यान गएको छ । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण पहाडी जिल्लामा २० र तराईका जिल्लामा दुई जनाको मृत्यु…
रतुवा खोलाले दमकमा ७ वटा घर बगायो ,१७ घर जोखिम
दमक,३ कार्तिक–रतुवा खोलामा आएको बाढीले दमक ७ स्थित गेटवान बस्तीका ७ वटा घर बगाएको छ भने अन्य १७ वटा घर बाढीको चपेटामा परेको छ । तीन दिनदेखि परेको अविरल बर्षापछि…
बाढी-पहिरोबाट ज्यान गुमाउने ३१ पुगे, ४३ सम्पर्कविहीन
काठमाडौं, ३ कातिक–केही दिनदेखिको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानमा परेर देशका विभिन्न जिल्लामा ३१ जनाको ज्यान गएको छ । गृह मन्त्रालयबाट आज बिहानसम्मको प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता…
प्रधानमन्त्री भन्छन्ः ‘एमसीसी परिमार्जन गर्न अमेरिका तयार छ’
काठमाडौं, ३ कातिक–प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सम्झौता ९एमसीसी० संशोधन गर्न अमेरिका तयार रहेको जानकारी गराएका छन् । आफ्नो नेतृत्वको सरकार बनेको सय दिन पुगेको अवसरमा प्रधानमन्त्री देउवाले एमसीसी ‘करेक्सन’…
पहिरोले घर पुरिदा दुई जना बच्चाको मृत्यु
धरान, २ कार्तिक–सुनसरीको धरानमा आज परेको अबिरल बर्षाको कारण घर पुरिदा दुई जना बच्चाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका १३ नागेश्वर मार्ग बस्ने निसान राईको छोरी ८…
