कृषि ज्ञान केन्द्र झापाले क्षतिको विवरण माग्यो

दमक, २ कार्तिक–कृषि ज्ञान केन्द्र झापाले झापाको सवै स्थानिय तहहरुसग अविरल वर्षाको कारणले वालिहरुमा गरेको क्षतिको विवरण माग गरेको छ । किसानको दुखमा सरकारले मल्हम अवश्य लगाउने छ । मेहनती…

दैलेखमा पेट्रोलियम पदार्थ रहेको चिनियाँ टोलीले गर्‍यो पुष्टी

दैलेख, २ कातिक–चिनियाँ कम्पनीले दुई वर्षअघि दैलेखमा गरेको अन्वेषणमा पेट्रोलियम पदार्थ रहेको पुष्टी गरेको छ । वर्षौदेखि दैलेखमा पेट्रोलियम पदार्थ रहेको अनुमान गरिए पनि यसको आधिकारिक पुष्टी हुन सकेको थिएन…

१२ दिनपछि रुबी खानले तोडिन् अनशन

काठमाडौं, २ कातिक–सरकारले बाँके घटनाबारे छानबिन समिति बनाएसँगै रुबी खानले १२ दिनदेखि जारी आमरण अनशन तोडेकी छन् । बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाबारे बनाइएको समितिले छानबिन…

खेतबारीमा पाक्न लागेको धानबाली वर्षाले डुबायो

दमक, २ कार्तिक–खेतबारीमा पाक्न लागेको धाचवाली वर्षाले डुवाएको छ । सोमबारदेखि परेको अविरल वर्षाका कारण झापा लगायतका तराईका जिल्लाहरुका किसानको धानबाली नष्ट गरेको छ । किसानले वर्षभरी खाने खाद्यन्य धानबाली…

महाकाली नदी तटीय क्षेत्रका आधा दर्जन बस्ती डुबान

कञ्चनपुर, २ कार्तिक–महाकाली नदीमा पानीको बहाव उच्च बनेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका क्षेत्रका बस्ती डुबानमा परेका छन्। आइतवारदेखिको अविरल वर्षापछि महाकाली नदीको पानीको बहाव उच्च भएपछि तटीय…

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, दुईजना घाइते

काठमाडौं, २ कार्तिक–सुनसरीको इटहरी उपमहानगरपालिका-१६ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गस्थित जालपा पेट्रोल पम्प नजिक सोमबार राति पौने १० बजे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सुनसरीको…

बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा

काठमाडौं, २ कार्तिक–नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैं पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज…

असन्तुष्ट नेताहरूलाई फकाउँदै पार्टी अध्यक्ष उपेन्द्र यादव

काठमाडौं, २ कातिक–मन्त्री चयनलाई लिएर सुरु भएको आक्रोश मत्थर बनाउन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्ट नेताहरूलाई फकाउन सुरु गरेका छन् । अघिल्लो हप्ता बालकुमारीस्थित पार्टी कार्यालयमै अध्यक्ष यादवविरुद्ध…

सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, महाकाली नदीले सतर्कता तह पार गर्‍यो

काठमाडौं, २ कातिक–सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्र र होचो भूभागमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार…

भारी वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं, २ कातिक–आज (मंगलबार) पनि देशका विभिन्न स्थानमा पानी पर्ने भएको छ । आज बिहान देशको अधिकांश भू–भागमा सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।…