बाढी-पहिरोको क्षति निरीक्षण गर्न प्रधानमन्त्रीको टोली सुदूरपश्चिम प्रस्थान

काठमाडौं, ४ कातिक–प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो र डुबानबाट भएको क्षति निरीक्षण गर्न आज (बिहीबार) गृह प्रदेश सुदूरपश्चिम गएका छन् । प्रधानमन्त्रीको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्व…

बाढी-पहिरोः चार दिनमा ८२ जनाको गयो ज्यान, २६ अझै बेपत्ता

काठमाडौं, ४ कातिक–मनसुन बाहिरिसकेका बेलाको बेमौसमी बर्षापछिको बाढी, पहिरो र डुबानमा परी चार दिनमा ८२ जनाको ज्यान गएको छ । गृह मन्त्रालयले ८२ जनाको ज्यान गएको पुष्टि गरेको छ ।…

आज आंशिकदेखि सामान्य बदली, अझै भारी वर्षाको सम्भावना छ ?

काठमाडौं, ४ कार्तिक-आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि देशभर आंशिकदेखि सामान्य बदली रही वर्षा भइरहेको छ । प्रदेश…

बाढीपहिरोमा ज्यान गुमाएकाका परिवारलाई प्रदेश १ सरकारले एक लाख दिने

विराटनगर, ३ कार्तिक–बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रदेश १ सरकारले प्रतिव्यक्ति र एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । मुख्यमन्त्री भीम आचार्य अध्यक्षता बुधबार बसेको प्रदेश दैवी प्रकोप…

एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट च्यासल सारिँदै

काठमाडौं, ३ कार्तिक–नेकपा एमालेले केन्द्रीय कार्यालय सार्ने भएको छ । एमालेले थापाथलीमा रहेको कार्यालय तुल्सीलाल समृती प्रतिष्ठान च्यासलमा सार्न लागेको हो । उक्त भवनमा केही नयाँ संरचना बनाउने, कार्यकक्ष छुट्याउने…

प्रदेश-१ मा बाढी-पहिरोः ४९ जनाको मृत्य, १६ जना बेपत्ता

झापा, ३ कार्तिक–प्रदेश-१ मा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ । केही दिनदेखि अविरल परेको वर्षासँगै आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको…

बाढी-पहिरो अपडेटः मृत्यु हुनेको संख्या ७७ पुग्यो, २७ जना बेपत्ता

काठमाडौँ, ३ कार्तिक–विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । आज मात्रै ५० भन्दा बढीको मृत्यु भएको जनाइएको…

धनकुटामा पहिरोले घर पुर्‍यो, ६ जनाको मृत्यु

धनकुटा, ३ कार्तिक–धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिरोले घर पुर्दा ६ जनाको मृत्यु भएको छ। राति करिब १२ बजेतिर घरमाथिबाट खसेको पहिराले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरेको हो।…

ओली भन्छनेः ‘हामीले चाहे एक हप्तामा यो सरकार ढाल्छौं’

काठमाडौं, ३ कातिक–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहे देउवा सरकार एक सातामा ढाल्ने दावी गरेका छन् । बुधबार वागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री…

बाढी-पहिरोबाट मृत्यु हुनेका परिवारलाई कम्तिमा २ लाख, घाइतेको निःशुल्क उपचार

काठमाडौं, ३ कातिक–सरकारले बाढी पहिरोमा ज्यान गुमाउनेको परिवारलाई कम्तिमा दुई लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले एक जनाको मृत्यु भएको परिवारलाई २ लाख…