फुटबल खेलाडीलाई सरकारले जनही पाँच लाख दिने
काठमाडौं, १ कार्तिक–साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरूलाई सरकारले जनही पाँचरपाँच लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरूलाई पाँचरपाँच लाख र प्रशिक्षकहरूलाई तीनरतीन लाख रुपैयाँ…
भोलि मुस्लिम समुदायलाई सार्वजनिक विदा
काठमाडौं, १ कातिक–सरकारले मुस्लिम समुदायलाई भोलि (मंगलबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता…
राखेप सदस्य सचिव रमेश सिलवाल बर्खास्त
काठमाडौं, १ कातिक–सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को आज ९सोमबार० बसेको बैठकले बर्खास्तीको प्रक्रिया अघि बढाउने अनुमति दिएको एक मन्त्रीले जानकारी…
प्रदेश १ मा ९७ जना कोरोना संक्रमित थपिँदा ८५ जना संक्रमणमुक्त
विराटनगर, १ कार्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९७ जनामा कोरोना संक्रमण भएको छ । ५३८ जनाको पीसीआर परीक्षण गर्दा ८८ र ६७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण…
यो वर्षको दशैँमा सात करोडको खसी-बोकाको कारोबार
धरान, १ कार्तिक–धरानस्थित कृषि उपज बजार व्यवस्थापन समितिले व्यवस्थापन गर्दै आएको पशु हाटबाट यो वर्षको दशैँमा सात करोड बराबरको खसीबोका कारोबार भएको छ। कोरोना महामारीका कारण धरानको पशु हाट गत…
स्थानीय तहको अधिवेशनमा जुट्यो एमाले
काठमाडौं, १ कार्तिक–आगामी मङ्सिर १० देखि १२ गतेसम्म १०औँ राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा (एमाले) ले यही कात्तिकको पहिलो साता देशभरिका वडा र स्थानीय तहको अधिवेशन सम्पन्न गर्दैछ । एमालेको…
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प
सिन्धुपाल्चोक, १ कातिक–सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका…
जंगली हात्तीलाई थापेको विद्युतीय करेन्ट लागेर महिलाको मृत्यु
झापा ,१ कार्तिक–जंगली हात्तीलाई थापेको विद्युतीय तारको करेन्ट लागेर झापाको भद्रपुरमा आज विहान एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज सोमबार बिहान ८ बजे तिर भद्रपुर…
नेकपा (एकीकृत समाजवादी) झापाको सहइन्चार्जमा घिमिरे आमा-छोरा
दमक, १ कार्तिक–नेकपा (एकीकृत समाजबादी) झापाको सहइन्चार्जमा आमा छोरा नै चयन हुनु भएको छ । झापा मेचीनगर १० धुलाबारी निवासी आमा शारदा शर्मा घिमिरे र छोरा अशेष घिमिरे नै नेकपा…
तेह्रथुममा श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु
तेह्रथुम, १ कातिक–तेह्रथुममा श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु भएको छ । छथर गाउँपालिका ३ ज्यामिरेका ५४ वर्षीय गोबिन्द बहादुर लिम्बुको उनकै श्रीमती ५२ वर्षीया भक्तकुमारी लिम्बुको कुटपिटबाट मृत्यु भएको हो ।…
