खुल्यो बजार, बढ्यो सुन–चाँदीको भाउ
काठमाडौं, १ कातिक–नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ तोकिएको छ । छापावाल सुन दशैंअघि गत असोज २५ गते प्रतितोला ९० हजार ६ सय रुपैयाँमा…
साफमा इतिहास रचेर फर्कियो फुटवल टोली, खेलकुद मन्त्रीसहितले गरे स्वागत
काठमाडौं, १ कातिक–साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेर नयाँ इतिहास रचेर नेपाली राष्ट्रिय फुटबल टिम आज नेपाल आइपुगेको छ । उपविजेता नेपाली टिम सोमबार बिहान नेपाल आइपुगेको हो । युवा तथा…
हिरासतभित्रका मृत्यु प्रकरणः गृहद्वारा छानबिन समिति गठन
काठमाडौँ, १ कात्तिक–गृह मन्त्रालयले हिरासतभित्र भएका मृत्युका घटनाका अनुसन्धान गर्न सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ । कारागारमा र प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्यु प्रकरणमा सत्यतथ्य…
११ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, के हो ट्रेजरी बिल ?
काठमाडौं, १ कातिक–नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत ट्रेजरीको आजदेखि बिक्री गर्न लागेको…
माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
काठमाडौं, १ कातिक–सत्ता साझेदार नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले दिएको जानकारीअनुसार बैठक पार्टीको केन्द्रीय कार्यालयमा बसिरहेको हो । उनका अनुसार…
नेपाली फुटबल टोली आज स्वदेश फर्किँदै
काठमाडौं, १ कार्तिक–साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्किँदैछ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाली टिम बिहान ९-१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने छ।…
हावाहुरीसहित भारी वर्षाको सम्भावना, सजग रहन आग्रह
काठमाडौं, १ कातिक–नेपालको मौसम थप केहि दिन प्रभावित हुने मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका न्यून चापीय प्रणाली र…
३९१ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
काठमाडौँ, ३१ असोज–पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ९ सय ६६ जनाको पीसीआर परीक्षण गर्दा ३८५ जना र १ हजार १ सय…
मोहन वैद्य अस्पताल भर्ना
काठमाडौं, ३१ असोज–नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनी आज थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन्। दम रोग पीडित…
एमालेले पनि चियापान कार्यक्रम नगर्ने
काठमाडौं, ३१ असोज–नेकपा एमालेले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । दसैँं, तिहार, छठ र नेपाल संवतको अवसरमा गर्दै आएको चियापान यस वर्ष नगर्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी…
