बर्षा र बाढीबाट भारतमा १८ को मृत्यृ, दर्जनौ बेपत्ता
काठमाडौँ, ३१ असोज–भारतको दक्षिणी केरला राज्यमा शनिबारको अविरल बर्षा र बाढीका कारण कम्तीमा पनि १८ जनाको ज्यान गएको छ । अरु दर्जनौ व्यक्ति बेपत्ता भएका छन् । बाढीका कारण कतिपय…
आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस
काठमाडौं, ३१ असोज–आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस। नेपालमा पनि मनाइँदैछ। संयुक्त राष्ट्र संघले सन् १९९३ देखि हरेक बर्ष अक्टोबर १७ तारिखलाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसका रुपमा मनाउँदै आएको छ। दिवस…
रामकुमारी झाँक्री दशैंको टीका लगाउन वामदेव निवासमा
काठमाडौं, ३१ असोज–शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वामदेव गौतमबाट दशैंको टीका लगाएकी छन् । एमालेका पूर्व उपाध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार टीका लगाउन मन्त्री झाँक्री…
श्रीमान् मृत भेटिए, श्रीमतीसहित चार पक्राउ
धनगढी, ३१ असोज–श्रीमानको हत्या आरोपमा कैलालीमा श्रीमतीसहित चार जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का करिब २५ वर्षीय रमेश चौधरीको हत्या आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको…
चेल्सी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा
काठमाडौं, ३१ असोज–चेल्सी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा चेल्सीले ब्रेन्टफोर्डमाथि १–० गोलको साँघुरो जित निकाल्दै चेल्सी शीर्ष स्थानमा उक्लिको हो । ब्रेन्टफोर्डको घरेलु…
टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट
काठमाडौं, ३१ असोज–आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट आजबाट सुरु हुँदैछ । यूएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकपको पहिलो दिन आइतबार दुई खेलहरु हुनेछ । आज हुने पहिलो चरण अन्तर्गतका दुई…
कमेडी च्याम्पियन भरतमणी पौडेललाई अभिनन्दन
दमक, ३१ असोज–राष्ट्रिय कमेडी च्याम्पियन भरतमणी पौडेललाई दमकमा अभिनन्दन गरिएको छ । भर्खरै सम्पन्न कमेडी च्याम्पियन रियालिटी शोमा सर्वोत्कृष्ट प्रस्तुति दिएर उपाधि जित्न सफल ताप्लेजुङका स्थायी बासिन्दा पौडेललाई दमकमा रहेको…
गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प
काठमाडौँ, ३१ असोज–आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । बिहान ४ बजे ९ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रको भनाइ छ…
एनआरएनएको कार्यकाल ६ महिना थप
लण्डन, ३१ असोज–गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल…
एनआरएनको निर्वाचन नोभेम्बर ३० भित्रै
काठमाडौँ, ३१ असोज–शनिवार मध्यरातमा बसेको गैरआवासीय नेपाली (एनआरएन) केन्द्रीय समितिको बैठकले आफ्नो कार्यकाल ६ महिनाका लागि थप गर्दै मंसीर १४ गते (नोभेम्बर ३० तारिख) भित्र अधिवेशन गर्ने निर्णय गरेको छ।…
