नेपालमा ६४ लाख ६९ हजारले लगाए कोरोनाविरुद्धको खोप
काठमाडौं, ३१ असोज–नेपालमा हालसम्म २९ दशमलब ७ प्रतिशत व्यक्तिले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म ६४ लाख ६९ हजार १५१ जनाले पूर्ण मात्रा…
रुखमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, एक घाइते
धनुषा, ३१ असोज–धनुषामा तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किँदा दुई युवकको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । तीव्र गतिमा रहेको बा.४८.प ५५२२ नम्बरको मोटरसाइकल…
घाँटी काटिएको अवस्थामा शव फेला
धनुषा, ३१ असोज–धनुषामा एक जना पुरुषको हत्या भएको छ । नगराइन नगरपालिका-५ गंगुलीस्थित हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको हो । पहिचान खुल्न नसकेको अन्दाजी ४० वर्षीय पुरुषमाथि…
सर्लाहीमा पेस्तोलसहित एक जना पक्राउ
सर्लाही, ३१ असोज–सर्लाहीमा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । बलरा नगरपालिका–३ लक्ष्मीपुर बस्ने २४ वर्षीय नवनित झालाई १ थान पेस्तोल र १ थान म्याग्जिनसहित प्रहरीले पक्राउ गरेको हो ।…
बाह्रदशी-३ राजगढमा राजवंशी चौक स्तम्भ अनावरण
राजगढ, ३० असोज–दशैंको अवसर पारेर झापाको बाह्रदशी ३ राजगढमा राजवंशी चौक स्तम्भको अनावरण गरिएको छ । राजवंशी जातीय भेषभूषासहितको पुरुष र महिलाको आकृति भएको स्तम्भको प्रदेश सरकारका भूमि व्यवस्था, सहकारी…
साफ च्याम्पियनसिप फुटवल उपाधिका लागि आज नेपाल र भारत भिड्दै
काठमाडौं, ३० असोज–साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज (शनिबार) भारतको सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे माल्दिभ्सको मालेस्थित राष्ट्रिय रङ्गशालामा हुनेछ । आज दुवै…
नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
काठमाडौं, ३० असोज–नदीमा नुहाउने क्रममा डुबेर सिन्धुली र रुपन्देहीमा एक–एक जनाको मृत्यु भएको छ । सिन्धुलीको दुधौली नगरपालिका–११ मरघटिस्थित कमला नदीमा डुबेर इलाम सन्दकपुर गाउँपालिका–१ बस्ने २५ वर्षीया फुलकुमारी मुखियाको…
८४५ ले जिते कोरोना, १४७ नयाँ थपिए, एकको मृत्यु
काठमाडौं, ३० असोज–नेपालमा पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ८४५ जना निको भएका छन् । १,७७३ जनाको नमूना परीक्षण गर्दा जम्मा…
दशैंको टीकाको शुभसाइत बिहान १०ः२ बजे, कता फर्केर लगाउने ?
काठमाडौं, २९ असोज–आज (शुक्रबार) बडादशैंको दशौं अर्थात् मुख्य दिन । आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ आज विजयादशमी पर्व मनाइँदैछ । आज बिहान १०ः२ बजे टीका लगाउनका लागि…
दशैंले उत्साह, उमंग र सकारात्मक ऊर्जा थप्ने छः राष्ट्रपति
काठमाडौँ, २९ असोज–राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैं २०७८ का अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धिका साथै सबैमा नयाँ उत्साह, उमंग र सकारात्मक ऊर्जा थप्ने विश्वास…
