दमकमा चेस प्रतियोगिता शुरु
दमक, २२ असोज–झापाको दमकमा आजबाट अन्तर प्रदेश स्तरीय चेस प्रतियोगिता शुरु भएको छ । दमक नगर खेलकुद विकाश समितिको आयोजनामा दमकस्थित सरस्वती माध्यामिक बिद्यालयको सभाहलमा प्रतियोगिता शुरु भएको हो ।…
झापाका ११ ठाउँमा एकसाथ जिउँदो माछा बिक्री केन्द्र
बिर्तामोड, २२ असोज–झापाका ११ स्थानमा पाँच जना युवाले एकसाथ जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा ल्याएका छन् । गाभुर एग्रो फार्म प्रालि मार्फत उनीहरुले बिहीबार घटस्थापनको शुभसाइतमा माछा बिक्री केन्द्रहरुबाट माछा…
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे, एमाले अवरोध यथावत्
काठमाडौं, २२ असोज–प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि विरोधलाई निरन्तरता दिने तयारी गरेको छ । पार्टीले कारबाही गरेका माधव नेपालसहितका…
नेकपा (एकीकृत समाजवादी) लाई मन्त्रीको साटो दुईवटा प्रदेशको मुख्यमन्त्री
काठमाडौं, २२ असोज–सत्तारुढ गठबन्धनका दलहरुबीच नेकपा (एकीकृत समाजवादी) लाई दुईवटा प्रदेशको मुख्यमन्त्री दिने सहमति भएको छ। संघीय मन्त्रालय बाँडफाँटमा असन्तुष्टी जनाउदै आएको नेकपा (एकीकृत समाजवादीं) लाई मनाउन नेकपा माओवादी केन्द्रका…
हाम्रो हातेमालोको १०औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेसनबाट गौतमको नेतृत्वमा सञ्चालक समिति
धरमपुर, २२ असोज–झापाको धरमपुरस्थित हाम्रो हातेमालो कृषि सहकारी संस्थाको १०औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेसनबाट पुर्नः ताराप्रसाद गौतम सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चुनिएका छन् । शिबसताक्षी–१ धरमपुरस्थित लक्ष्मीनारायण माध्यामिक विद्यालयमा…
हाम्रो हातेमालो कृषि सहकारी संस्थाको १०औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेसन सम्पन्न,
धरमपुर, २२ असोज–झापाको धरमपुरस्थित हाम्रो हातेमालो कृषि सहकारी संस्थाको १०औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेसनबाट पुर्नः ताराप्रसाद गौतम सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चुनिएका छन् । शिबसताक्षी–१ धरमपुरस्थित लक्ष्मीनारायण माध्यामिक विद्यालयमा…
रंगकर्मी तथा निर्देशक विक्रम फागोद्वारा निर्देशित ‘मायालु गाँउको देशैमा’ आज सार्वजनिक हुदैं
दमक, २२ असोज–रंगकर्मी तथा निर्देशक विक्रम फागो वनेमद्वारा निर्देशित पुर्वेली लोक भाकाको गीत ‘मायालु गाँउको देशैमा’ भिडियो आज दमकमा सार्वजनिक हुने भएको छ । आज (शुक्रबार) दमकस्थित गोर्खा डिपार्टमेन्टको हलमा…
८८ दिनपछि मन्त्रिपरिषदले पूर्णता पाउँदै, थपिएका मन्त्रीहरूले शपथ खाँदै
काठमाडौं, २२ असोज–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ८८ दिनपछि आज (शुक्रबार) मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच बिहीबार मन्त्रालय भागबण्डामा मिलेपछि आज प्रधानमन्त्री देउवाले…
एकीकृत समाजवादी नगर कमिटीद्वारा दमकमा संगठन सुढृढिकरणलाई तीब्रता
दमक, २१ असोज–नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीले संगठन सुढृढिकरण अन्तर्गतका कार्यक्रमलाई तीब्रता दिइएको छ । दमकको देबकोटा चौकस्थित सिद्धि मार्केटमा सम्पन्न एकीकृत समाजवादी दमक नगर कमिटीको बैठकले संगठन सुढृढिकरण…
नेकपा (एकीकृत समाजवादी) संगठन सुढृढिकरणतर्फः दमकमा सचिवालय गठन, वडा इन्चार्ज, बिभागिय जिम्मेवारी प्रदान