मेचीनगरमा नेकपा (एकीकृत समाजवादी) को ५१ सदस्यीय नगर कमिटी, पौडेल बने अध्यक्ष
दमक, २१ असोज–नेकपा (एकीकृत समाजवादी) ले झापामा कमिटी गठन प्रक्रियालाई तीव्रता दिएको छ । यहीक्रममा आज सम्पन्न मेचीनगर भेलाले अर्जुन पौडेलको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको छ । यसअघि…
प्रदेश-२ मा मुख्यमन्त्री राउतलाई दुईतिहाइ विश्वासको मत
जनकपुरधाम, २१ असोज–प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाबाट दुईतिहाइको विश्वासको मत प्राप्त गर्नुभएको छ । जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले बुधबार विश्वासको…
प्रधानमन्त्री देउवाले नयाँ गाडी लगे, झुक्याएर पुरानो गाडी फिर्ता गरे
काठमाडौँ, २१ असोज—प्रमुख प्रतिपक्षी नेताका हैसियतमा शेरबहादुर देउवाले लिएको गाडीले दुई थरी बेथिति देखाएको छ । संसद् सचिवालयबाट सन् २०१३ मोडलको टोयोटा प्राडो गाडी लगेका देउवाले फिर्ता गर्दा भने २००७ मोडलको…
आज घटस्थापनाः ११ः४६ मा साइत
दमक, २१ असोज–आज घटस्थापना । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको पर्व दशैँ आजदेखि सुरु भएको छ । दशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश…
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अनसनरत कार्यकर्तालाई प्रहरीले उठाएर लग्यो
काठमाडौं, २१ असोज–क्रियाशील सदस्यता विवाद मिलाउन माग गर्दै पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा आमरण अनसनमा बसेका नेपाली कांग्रेसका कार्यकर्ता रामगोविन्द यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई बुधबार अनशनस्थलबाट उठाएर…
आज मन्त्रीहरूको शपथ हुन्छः प्रचण्ड
काठमाडौं, २१ असोज–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रीहरूको शपथ हुने बताएका छन् । आफ्नो पार्टीका तर्फबाट मन्त्रीहरूको नाम टुंग्याएका प्रचण्डले त्यसको भोलिपल्ट (बिहीबार) बिहान एक नयाँ…
एमाले-राप्रपाको पकड झापा क्षेत्र नं ५ मा कांग्रेसको १४औं महाधिवेशन र सक्षम नेतृत्वको चर्चा
विष्णु पौडेल दमक, २० असोज–नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको प्रतिनिधिका लागि झापाको क्षेत्र नं ५ मा केही जुझारु र बैचारिक क्षमता भएका युवा पुस्ताका नेताहरु चुनावी मैदानमा उत्रिएका छन…
पाँडाजुङ्गीमा सौरभ स्मृति कपः केर्खा स्टार विजयी
कमल (पाँडाजुङ्गी), २० असोज–झापाको कमल ५ पाडाँजुङ्गीस्थित गुहेश्वरी खेल मैदानमा आज भएको खेलमा केर्खा स्टार विजयी भएको छ । उसले बेलडाँगीको वीवाईसीलाई शून्यका बिरुद्ध ३ गोल गरि जित हासिल गरेको…
दमकमा वडाध्यक्ष कप भलिबलको उपाधि झापाले जित्यो
दमक,२० असोज–झापाको दमक-३ मा सञ्चालित प्रदेशस्तरीय प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले जितेको छ । दमक ३ बेलडाँगीस्थित प्रस्तावित मदन भण्डारी रंगाशालामा जारी प्रतियोगिता अन्तर्गत आज भएको फाइनल…
अस्पतालमै अलपत्र शिशुको उपचारमा नेपाली कांग्रेस शिबसताक्षी नगर समितीद्वारा सहयोग
दमक, २० असोज–झापाको दमकस्थित लाइफ लाइन अस्पतालमा ११ दिनदेखि निमोनियाको उपचार गराइराखेका एक शिशुको बुधबार विहान डिस्चार्ज भयो । तर, औषधी, बेड र डाक्टर लगायतको एक मुष्ठ शुल्क जुटाउन नसकेपछि…
