एकीकृत समाजवादी र नेकपा एकीकृतबीच भयो पार्टी एकता
काठमाडौँ, २२ असोज–नेकपा (एकीकृत समाजवादी) पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) बीच एकता भएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एकीकृतका अध्यक्ष जीवन राईबीच ८ बुँदे सहमतिअनुसार पार्टी…
मुस्ताङमा स्याउ टिप्ने चटारो
मुस्ताङ, २३ असोज–मुस्ताङका स्याउ बल्ल बजारमा जान थालेका छन् । स्याउ जोन मुस्ताङले जिल्लामा उत्पादित स्याउ असोज १ गतेबाट मात्र टिप्न पाइने नियम बनाएपछि अहिले मुस्ताङमा धमाधम स्याउ टिप्ने चटारो…
ईपीएल उपाधिका लागि चितवन र पोखरा भिड्दै, कसले हात पार्ला ५० लाख ?
काठमाडौं, २३ असोज–बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाइलन खेल आज (शनिबार) हुँदैछ । उपाधिका लागि आज चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्दैछन् । खेल मध्याह्न सवा…
‘मायालु गाउँको देशैमा’ गीतको भिडियो दमकमा सार्वजनिक
दमक, २२ असोज–दमकस्थित गोर्खा डिपार्टमेन्टमा शुक्रबार ‘मायालु गाउँको देशैमा’ गीतको भिडियो सार्वजनिक भएको छ । युट्युव मार्फत सार्वजनिक गर्नुअघि सो गीतको भिडियो गोर्खा डिपार्टमेन्टमा प्रदर्शन गरिएको थियो । गीत ‘मायालु…
शिवसताक्षीमा ६ वडा कार्यालय र आठ वटा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण पुरा
झिलझिले, २२ असोज–शिवसताक्षी नगरपालिकाले चार वर्षमा आठ वटा आधारभूत स्वास्थ्य केन्द्र र ६ वटा वडा कार्यालयका भवन निर्माण गरेको छ । जनतालाई सहजरूपमा सेवा प्रदान गर्ने उद्देश्यले सो भवन निर्माण…
स्वास्थ्यमन्त्री खतिवडाद्वारा पदभार ग्रहण
काठमाडौं, २२ असोज–नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि मन्त्री खतिवडाले आजै रामशाहपथस्थित मन्त्रालयमा पुगी पदभार ग्रहण…
शिबसताक्षी नगरपालिकाका सन्थाल आदिवासीहरु संगठित
धरमपुर (शिबसताक्षी), २२ असोज–भाषा, धर्म, कला र संस्कृतिको संरक्षण गर्ने उदेश्यले झापाको शिबसताक्षीमा नेपाल सन्थाल आदिवासी उत्थान संघ गठन गरिएको छ । सन्थाल समुदायका अगुवा स्थानीय सामाजिक तथा राजनीति व्याक्तित्व…
प्रदेश-१ को नवौं अधिवेशन शुरु
विराटनगर, २२ असोज–प्रदेश नं १ को प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन आजदेखि प्रारम्भ भएको छ । अधिवेशनको शुरुमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखबाट प्राप्त प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन आह्वानसम्बन्धी…
नव नियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीहरुले लिए शपथ
काठमाडौं, २२ असोज–प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा नियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रमका बीच मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीहरुलाई…
विद्रोहकै बाटोबाट सिंहदरबार
काठमाडौं, २२ असोज–२०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्षम’ प्रधानमन्त्री भन्दै अपदस्थ गरे । मुलुकको शासन सत्ता आफ्नो हातमा लिए । घोषणा लगत्तै तत्कालीन एमालेको…
