खर्च जुटाउन नसकेपछि अस्पतालमै अलपत्र परेका एक शिशुको उपचारमा कांग्रेसद्वारा सहयोग
दमक, २० असोज–झापाको दमकस्थित लाइफ लाइन अस्पतालमा ११ दिनदेखि निमोनियाको उपचार गराइराखेका एक शिशुको बुधबार विहान डिस्चार्ज भयो । तर, औषधी, बेड र डाक्टर लगायतको एक मुष्ठ शुल्क जुटाउन नसकेपछि…
प्रदेश-१ का मुख्यमन्त्री आचार्यको प्रस्तावः दशैंपछि संयुक्त सरकार बनाऔं
मोरङ, २० असोज–प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले अहिले राजनीति विभिन्न उतार–चढावबीच अघि बढेको भन्दै आफू संविधानानुसार अगाडि बढ्ने र विश्वासको मत लिने बताएका छन् । सरकार अल्पमतमा परे सरकार नटिक्ने…
१,०४३ मा कोरोना संक्रमण, ८९१ जना निको, १२ को मृत्यु
काठमाडौं, २० असोज–नेपालमा पछिल्लो २४ घण्टामा १५ हजार ४६५ नमूना परीक्षण गर्दा १,०४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार १६५ नमूनाको पीसीआर र…
पोखरा राइनोजलाई हराउँदै चितवन ईपीएलको फाइनलमा
काठमाडौं, २० असोज–चितवन टाइगर्स चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। आज भएको पहिलो क्वालिफायरमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै चितवन फाइनलमा प्रवेश गरेको…
पूर्व महामन्त्री सिटौलाले छलफलका लागि बोलाए आफू निकट नेताहरुलाई
काठमाडौं, २० असोज–नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आफू निकट नेताहरुलाई छलफलका लागि बोलाएका छन् । उनले पार्टीको जारी अधिवेशनबारे छलफल गर्न ‘तेस्रो धार’ का रुपमा चिनिएको समूहमा रहेका नेताहरुको…
प्रकाशमानको प्रश्नः गणेशमानको छोरा हुँदामै सभापति बन्न पाइँदैन ?
काठमाडौं, २० असोज–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्व कमजोर भएकै कारण कम्युनिष्टहरूको मनोबल बढेको बताएका छन् । काठमाडौं महानगरमा निर्वाचित पदाधिकारीहरूको शुभकामना आदान प्रदान तथा परिचायत्मक कार्यक्रममा बोल्दै नेता…
शिबगञ्ज बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) को ५१ सदस्यीय कमिटी गठन
शिबगञ्ज, २० असोज–झापाको शिबगञ्जस्थित शिबगञ्ज बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) इकाई कमिटी गठन गरिएको छ । शिबसताक्षी–६ मा अवस्थित शिबगञ्जब बहुमुखी क्याम्पसमा नेकपा (माओवादी केन्द्र) को भातृसंगठन अखिल (क्रान्तिकारी) ले इकाई…
खोज पत्रकारिता केन्द्रको अध्यक्षमा चन्द्रकिशोर
काठमाडौँ, १९ असोज–खोज पत्रकारिता केन्द्र (खोपके) को अध्यक्षमा पत्रकार चन्द्रकिशोर झा सर्वसम्मत चयन भएका छन् । खोपकेको आज सम्पन्न साधारणसभाले चन्द्रकिशोरको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा…
देशभर थप ९६८ जनामा कोरोना पुष्टि, ६ को मृत्यु
काठमाडौं, १९ असोज–पछिल्लो २४ घण्टामा १६ हजार ४२ जनामा कोरोना परीक्षण गर्दा ९६८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पीसीआर विधिबाट ११ हजार ५८२ र एन्टिजेन…
खतिवडाको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) लाई ५ मन्त्रालय
काठमाडौं, १९ असोज–सत्तारुढ गठबन्धनको सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले रक्षासहित पाँच मन्त्रालय पाउने भएको छ । नेकपा एकीकृत समाजवादीले रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति…
