भोटका लागि नगदै बाँड्ने प्रतिस्पर्धा

काठमाडौं, ११ असोज–पछिल्ला वर्षमा सरकारबीच वितरणमुखी बजेट बाँडफाँडमा प्रतिस्पर्धा देखिएको छ । पुँजी निर्माणमा लगानी गर्नुभन्दा पनि भोट बटुल्न र लोकप्रियता हासिल गर्न नगदै रकम वितरण गर्नमा प्रतिस्पर्धा देखिएको हो…

नर्थ लन्डन डर्बीमा टोटेनह्याममाथि आर्सनलको सहज जित

काठमाडौं, ११ असाज–पछिल्लो समय खराब लयबाट गुज्रिरहेको आर्सनलले आज इङ्लिस प्रिमियर लिगको नर्थ लन्डन डर्बीमा टोटनह्याममाथि ३–१ को सहज विजय हासिल गरेको छ । घरेलु मैदान इमिरेट्स रंशगालामा आर्सनलले पहिलो…

कांग्रेसको झापामा गाउँ/नगर निर्वाचन परिणाम सार्वजनिकः (हेर्नुहोस कहाँ-को विजयी भए)

दमक, १० असोज–नेपाली काङ्ग्रेस पार्टीको आज ( आइतबार) सम्पन्न भएको गाउँ नगर निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । दमकको नगर समितिको पदाधिकारीहरुको मत परिणाम मिश्रित आएको छ ।…

हामीले गरेका असाधारण कामको उपलब्धि लिएर जनतामा जानुस्ः ओली

काठमाडौँ, १० असोज–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले असाधारण काम गरेको दाबी गरेका छन् । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटीको बैठकमा उठाइएका प्रश्नको जवाफ…

नेपाली काँग्रेसको शिवसताक्षी नगर सभापतिमा बस्नेत विजयी

झिलझिले, १० असोज–नेपाली कांग्रेसको शिवसताक्षी नगर सभापतिमा अशोक बस्नेत विजयी बनेका छन् । उनका निकटम प्रतिद्वन्दी तुलाराम बोखिमलार्ई ६८ मतले पछि पार्दै उनी विजयी बनेका हुन् । बस्नेतले २१५ प्राप्त…

३८ क्वीन्टल सुन तस्करी मुद्दाको आजदेखि अन्तिम सुनुवाइ

मोरङ, १० असोज–मोरङ उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणसँग जोडिएको करिब ३८ क्वीन्टल सुन तस्करी मुद्दाको आज (आइतबार) देखि अन्तिम सुनुवाइ शुरु हुँदैछ । उच्च प्रहरी अधिकारीसहित ७७ जना प्रतिवादी रहेको…

एमाले वैठक आज पनि, अध्यक्ष ओली र महासचिव पोखरेलले जवाफ दिने

काठमाडौं, १० असोज–प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज (आइतबार) पनि बस्दैछ । वैठकले विधान महाधिवेशनका प्रस्ताव पारित गर्ने तयारी छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा अस्ती शुक्रवारदेखि जारी…

झापामा जङ्गली हात्ती पीडितका गुनासोः ‘खै कसरी अन्नबाली जोगाउनु अब’

झापा, १० असोज–मेचीनगर नगरपालिका–१ का लालबहादुर मोक्तान फूल खेल्न थालेको धानबाली हेरेर मख्ख थिए । शुक्रबार दिनभर खेतमा फस्टाएको धान हेरेर खुसी हुँदै घर फर्किएका उनले वर्ष दिन खान पुग्ने…

ब्रेन्टफोर्डसँग लिभरपुलको बराबरी

काठमाडौं, १० असोज–लिभरपुलले प्रिमियर लिग फुटबलमा लिभरपुलमा ब्रेन्टफोर्डसँग बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा लिभरपुल ब्रेन्टफोर्डसँग ३–३ गोलको बराबरीमा खेलेको हो । उपाधि दावेदार लिभरपुलले बारबारी खेल्दै अंक…

ओमानसँग खेल्दै नेपाल

काठमाडौं, १० असोज–साफ फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आज (आइतबार) मैत्रीपूर्ण खेल खेल्दैछ । कतारमा रहेको नेपाली टोलीले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने लागेको हो । नेपाल र ओमानबीचको…