एमाले सिध्याउँछौं भन्नेले चुनाव घोषणा गरे हुन्छः पोखरेल
काठमाडौँ, ३१ भदौ–नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमाले चुनावको सामना गर्न तयार रहेको बताएका छन् । सत्तारुढ दलहरुले गठबन्धन बनाएर एमाले सिध्याउँछौँ भनेको प्रति टिप्पणी गर्दै लुम्बिनी प्रदेशका…
माधवकुमारजीले लिएको बाटो सही छैन, एमालेमै फर्किनुस्ः शाक्य
काठमाडौं, ३१ भदौ–अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो ठिक नभएको बताएकी छन्। बिहीबार काठमाडौ जिल्लाका एमाले कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै शाक्यले नेता नेपाललाई फुटको लाइन ठीक नभएको भन्दै एमालेमै फर्कन…
आफ्नै काकाको ३ लाख रुपैयाँ लुट्ने भतिज पक्राउ
भक्तपुर, ३१ भदौं–आफ्नै काकाको ३ लाख रुपैयाँ लुटेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीबाट नगद ३ लाख लुटपाट गरेको अभियोगमा काठमाडौं कीर्तिपुर बस्ने…
कक्षा १२ को परीक्षामा आमा-छोरा सँगै
दैलेख, ३१ भदौं–बुधबारदेखि देशभर सञ्चालन गरिएको कक्षा १२ को परीक्षामा दैलेखमा आमा र छोरा पनि सहभागी भएका छन् । कोरोना भाइरसको महामारीका कारण गत वैशाखमा रोकिएकामा राष्ट्रिय परीक्षा बोर्डले तालिका…
घट्दै छ नेपालमा कोभिड-१९ संक्रमण
काठमाडौं, ३१ भदौं–नेपालमा भदौ महिनामा दोस्रो लहरयताकै थोरै कोभिड–१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा टेस्ट पोजिटिभिटी दर १०।६ प्रतिशत छ । पाँच महिनायता…
कांग्रेसको चौधौँ माहाधिबेशनमा सभापतिको दौडमा डा शेखर कोइराला
काठमाण्डौं, ३१ भदौं–नेपाली कांग्रेस अहिले आफ्नै पार्टीको चौधौं महाधिवेशनको आन्तरिक क्रियाकलापहरुमा व्यस्त छ । विभिन्न जिल्लाहरुबाट क्षेत्रीय प्रतिनिधिहरु चुनिएर गाँउ तथा नगर अधिबेशनको तयारीमा सिङ्गो कांग्रेस जुटिरहेको हो । ‘क्रियाशिल…
बैदेशिक रोजगारीमा ठगीः ९८ प्रतिशत मेनपावरले सरकारले तोकेभन्दा बढी शुल्क लिंदै
काठमाडौं, ३१ भदौं–वैदेशिक रोजगारीमा रहेका दुई तिहाइभन्दा बढी श्रमिकले पुनः विदेश जाँदा आफूले अघिल्लो पटक सेवा लिएको मेनपावर कम्पनीबाट सेवा नलिने बताएका छन् । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आइटियुसी) ले…
शीतलनिवासमा ओली र राष्ट्रपति भण्डारीबीच दुई घण्टा भेटवार्ता
काठमाडौं, ३१ भदौं–राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार राति भेटवार्ता भएको छ । स्रोतका अनुसार राष्ट्रपति भण्डारीलार्ई भेट्न प्रधानमन्त्री ओली बुधबार राति…
राष्ट्रिय भूमि आयोग गठनः अध्यक्षमा केशव निरौला
काठमाडौं, ३१ भदौं–सरकारले भूमि आयोग गठन गरेको छ। सरकारले आयोगको अध्यक्षमा नेपाली कांग्रेससम्बद्ध नेपाल शिक्षक संघका पूर्वअध्यक्ष केशव निरौलालाई नियुक्त गरेको छ। यसअघि उनी कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण…
सिटीको शानदार जित
काठमाडौं, ३१ भदौं–प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा शानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले १० खेलाडीमा सिमित आरबी लाइपजिगलाई ६–३ गोल अन्तरले हराएको हो…
