बढ्यो आजदेखि अधिकांश बैंकको व्याजदर, अब कहाँ कति तिर्नुपर्छ ? (सूचीसहित)
काठमाडौं, १ असोज–वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर दोहोरो अङ्क (डबल डिजिट) मा पुर्याएका छन् । आज (असोज १) गतेदेखि लागु हुने गरी वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर केही बैंक बाहेक…
मुख्यमन्त्री आचार्यविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी, यस्तो छ गठबन्धनको रणनीति
मोरङ, १ असोज–प्रदेश-१ को विपक्षी गठबन्धनले अल्पमतमा परेका मुख्यमन्त्री भीमप्रसाद आचार्यविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएर विशेष अधिवेशन माग गर्ने तयारी थालेको छ । अल्पमतमा रहेका मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्था…
ताप्लेजुङस्थित पाथीभराको दर्शन खुला
फुङ्लिङ, १ असोज–ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुला गरिएको छ । कोरोनाभाइरस महामारीका कारण विगत पाँच महिनादेखि रोक लगाइएको पाथीभरा देवीको दर्शन गर्न खुला गरिएको हो । हाल कोभिड–१९…
सरकारमा भागवण्डा मिलाउने विषय गठबन्धनले टुंग्याउन सकेन
काठमाडौं, ३१ भदौं–सरकार गठन भएको दुई महिना समेत मन्त्रिपरिषद विस्तार हुन नसकेको अवस्थामा आज बसेको गठबन्धन बैठकले पनि त्यसलाई टुंग्याउन सकेन । बैठकमा नेताहरुले आफ्नै आफ्नै दाबी प्रष्तुत गरेपछि भागवण्डा…
दमकमा ‘शान्ता कला गुरुङस्मृति ब्याडमिन्टन प्रतियोगिता’ हुने
दमक, ३१ भदौं–दमकका समाजसेवी विमल गुरुङद्वारा आफ्नो आमा स्व. शान्ता कला गुरुङको स्मृतिमा ४० वर्ष उमेर समुहका (भेट्रान) व्यक्तिहरुको लागि “खुल्ला शान्ता कला स्मृति ब्याडमिन्टन प्रतियोगिता–२०७८” आयोजना गराउने भएको छ…
लियो डिष्ट्रिक काउन्सिल मिटिङ कस्मिक पार्टी प्यालेस दमकमा हुँदै
दमक, ३१ भदौं–लायन्स क्लब इन्टरनेशल अन्तगर्त रहेको लियो डिष्ट्रिक काउन्सिल ३२५ ए वान को १० औं पदस्थापन तथा डिष्ट्रिक काउन्सिल मिटिङ दमकमा गर्ने तयारी तिब्र रुपमा अगाडी बढीरहको छ ।…
प्रेस संगठन नेपाल माईपश्चिमको अध्यक्षमा डिकेश लामा
दमक ३१ भदौ–प्रेस संगठन नेपाल झापाले माईपश्चिम तदर्थ कमिटी गठन गरेको छ । झापाको दमकमा विहिवार भएको भेलाले डिकेश लामाको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन भएको हो । नवगठित…
पत्रकार बस्नेतद्वारा पुरस्कार पाएको रकम दृष्टिविहीन दम्पतीलाई प्रदान
उर्लाबारी, ३१ भदौ–उर्लाबारीका पत्रकार सरोज बस्नेतले आफूले पाएको पुरस्कारको रकम दृष्टिविहीन दम्पतीलाई प्रदान गरेका छन् । आज उर्लाबारी उद्योग वाणिज्य संघको ३३ औं वार्षिक साधारणसभामा संघले बस्नेतलाई नगद ५ हजार…
धरमपुरको मंगलबारेमा वाइसिएलको वडा कमिटी गठन
धरमपुर, ३१ भदौं–झापाको शिबसताक्षी-२ मा आज सम्पन्न भेलाले लक्ष्मीप्रसाद गुरुङको अध्यक्षतामा २९ सदस्यीय योङ कम्युनिष्ट लिग (वाइसिएल) वडा कमिटी गठन भएको छ । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन वाइसिएल…
अनेमसंघ (कान्तिकारी) कमल गाउँपालिकामा गौरी राई
दमक, ३१ भदौं–झापाको कमल गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) ले अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गाउँ कमिटी भेलाको आयोजना गरेको छ । सो भेलाले गौरी राईको अध्यक्षतामा ३५ सदस्यीय अखिल नेपाल…
