रियल मड्रिडको जित
काठमाडौं, ३१ भदौं–च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिडले विजयी सुरुवात गरेको छ । बुधबार राति भएको खेलमा रियलले इटालियन क्लब इन्टर मिलानलाई १–० गोल अन्तरले पराजित गरेको हो ।…
पीएसजी बुर्गसँग बराबरीमा रोकियो
काठमाडौं, ३१ भदौं–फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनको पहिलो खेलमा क्लब बुर्गसँग बराबरी खेलेको छ । लियोनल मेस्सीको टोली पीएजीले बराबरी खेलेको छ ।…
प्रदेश १ का नवनियुक्त पाँच मन्त्रीद्वारा सपथग्रहण
विराटनगर, ३० भदौं–प्रदेश १ का नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । मुख्यमन्त्री भीम आचार्यले बुधबार पाँच जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो । पाँचै मन्त्रीले…
१२ जिल्लाका सिडिओ हेरफेर
काठमाडौं, ३० भदौं–गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ। मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले गृहमन्त्रीस्तरीय निर्णयले १२ सिडिओको सरुवा गरिएको बताए। उनका अनुसार गृह मन्त्रालयका सहसचिव…
पार्टी र कार्यकर्ताबीच एकताबद्ध, जुझारु कांग्रेस बनाउन मेरो उम्मेदवारीः नेता रिजाल
नेपाली काँग्रेस पार्टीभित्र बिद्यार्थी राजनीतिबाट स्थापित एउटा नेतृत्व हुन्ः पर्शुराम रिजाल । रिाजल कांग्रेसको आसन्न दमक नगर अधिवेशनमा सभापति पदका प्रत्यासी हुन । कांग्रेसको राजनीतिमा सैद्धान्तिक तथा बैचारिक बहसका लागि…
फाक्तेप मिनी गोल्डकपः प्रवासबाट रु ३ लाख ५० हजार बढी सहयोग संकलन
फाक्तेप (सिमाना चोक), ३० भदौं–झापाको शिबसताक्षी–७ फाक्तेपस्थित फाक्तेप मिनी गोल्डकप संचालनको लागी हालसम्म प्रबासी नेपालीहरुबाट मात्रै रु ३ लाख ५० हजार बढी रकम संकलन भएको छ । फाक्तेपमा आगमी मंसिर…
विभाजनले खासै असर गरेको छैनः गोकर्ण विष्ट
गुल्मी, ३० भदौं–नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री सचिव गोकर्णराज बिष्टले एमाले विभाजनले पार्टीमा ठूलो असर नपरेको दाबी गरे । नेकपा एमाले गुल्मीले बुधबार तम्घासमा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन…
एमालेलाई सबै तिरबाट घेराबन्दीमा पारियोः प्रदीप ज्ञवाली
गुल्मी, ३० भदौं–नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले एमालेलाई सबैतिरबाट घेराबन्दीमा पारिएको बताएका छन् । नेकपा एमाले गुल्मीले बुधबार तम्घासमा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अदालत,…
श्रीप्रसाद लामिछानेको सातौं पुष्य तिथीमा नेकपा (एकीकृत समाजवादी) र पुष्पलाल मित्रता केन्द्रले गर्यो श्रद्धाञ्जली सभा
दमक, ३० भदौं–नेकपा (एकीकृत समाजवादी) झापा जिल्ला कमिटी सदस्य एबम् पष्पलाल मित्रता केन्द्र दमक नगर कमिटीका सल्लाहकार निर्मला लामिछानेका दिवंगत पिता श्रीप्रसाद लामिछानेको ७औ पुष्य तिथीको अवसर पारेर दमक–१ स्थित…
दसैँमा ४० अर्बका नयाँ नोट बजारमा आउँदै, सर्वसाधारणले साढे १८ हजारसम्म साट्न सक्ने
काठमाडौं, ३० भदौं–नेपाल राष्ट्र बैंकले चाडपर्वलाई लक्षित गर्दै आउँदो असोज ४ गतेदेखि नयाँ नोट सटही गर्ने भएको छ । दसैँलाई लक्षित गर्दै राष्ट्र बैंकले बैंकहरूमा नयाँ नोट सर्कुलेसन सुरु गरिसकेको…
