निर्वाचन आयोगमा एकीकृत समाजवादीका २९ सांसद र ५५ केन्द्रीय सदस्यको सनाखत
काठमाडौं, ८ भदौं–माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) दल दर्ताका लागि २९ सांसद र ५५ जना केन्द्रीय कमिटी सदस्यहरुले सनाखत गरेका छन् । नेकपा (एमाले) बाट विभाजित सो दल…
एमाले विधान महाधिवेशन असोजमा, महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म
काठमाडौं, ८ भदौं–नेकपा (एमाले) ले पार्टीका प्रदेश समन्वय कमिटी र जिल्ला कमिटीहरूलाई २०७५ जेठ २ गते को अवस्थामा क्रियाशील हुन निर्देशन दिएको छ । आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा…
मंगलबार थप २,५२५ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु
झापा, ८ भदौ–पछिल्लो २४ घण्टामा २,५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,९०९ जनामा गरिएको पीसीआर परीक्षणमा २,०२० र ४,९०१ एन्टिजेन परीक्षणमा ५०५…
दमकमा २७ जनासहित प्रदेश १ मा ६११ जनामा कोरोना संक्रमण
दमक, ८ भदौ–झापाको दमकका २७ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६११ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३३८ जनाको पीसीआर परीक्षण गर्दा ४१४ र ७१८ जनाको…
माधव नेपालको अपिलः ‘वार्ता र सहमतिका भ्रममा नपरौं’
काठमाडौं, ८ भदौ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन अपिल गरेका छन्। सोमबार चन्द्रागिरि पुगेका उनले त्यहाँबाट अपिल जारी गर्दै पार्टी दर्ताको प्रक्रिया…
ओमान उड्यो नेपाली क्रिकेट टिम
काठमाडौं, ८ भदौं–नेपाली राष्ट्रिय क्रिकेट टिम ओमान प्रस्थान गरेको छ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमान गएको हो। नेपाल क्रिकेट संघ…
देउवाको ऋण तिर्दैछन् महन्थ ठाकुर ?
काठमाडौं, ८ भदौं–जनता समाजवादी पार्टीबाट अलग्गिँदै गरेको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवाले लगाएको गुन तिर्ने बताएको छ । जसपाबाट अलग भई निर्वाचन आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० बनाउन प्रस्ताव…
माधव नेपाल भन्छन्ः पार्टी दर्ता भाँड्ने ओलीको ‘ट्याक्टिस’
काठमाडौं, ८ भदौं–प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारमा रहेका नेताहरुबीचको सहमतिलाई फण्डाको संज्ञा दिएका छन् । सोमबार चन्द्रागिरीमा आफ्ना सांसद…
माधव नेपाल समूहका नेता चन्द्रागिरी रिसोर्टमा
काठमाडौं, ८ भदौं–प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेताहरु काठमाडौंको चन्द्रागिरी रिसोर्टमा पुगेका छन् । उनीहरु सोमबार त्यहीँ बसेका हुन् । करिब ५० वटा कोठा बुक गरिएको स्रोतले जानकारी दियो ।…
बेलायतमा १२औँ नेपाली मेला हुँदै
काठमाडौं, ८ भदौं–प्रत्येक वर्षजस्तै यस वर्ष पनि बेलायतमा नेपाली मेला हुँदै छ । कोरोना महामारीका कारण गत वर्ष स्थगित मेला यस वर्ष आउँदो साता सम्पन्न गर्न लागेको तमुधिं युकेले जनाएको…
