प्रेम, सद्भाव र समर्पण भावको प्रतीक राखी पर्व मनाइँदै

महोत्तरी, ६ भदौं–महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘राखी’ पर्व मनाइँदै छ। साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातका नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यस पर्वलाई मिथिलामा ‘राखी’…

सिटीको फराकिलो जित

काठमाडौं, ६ भदौं–इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले पहिलो जित निकालेको छ । साबिक विजेता सिटीले शनिबार भएको खेलमा नर्विच सिटीलाई ५–० ले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई…

माओवादी केन्द्र स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं, ६ भदौं–सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे कोटेश्वर, पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी…

आज जनै पूर्णिमा

काठमाडौं, ६ भदौं–प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक…

घनश्याम भन्छन्ः ‘पार्टी एकता गर्ने ओलीजीको चाहना हो भने मंगलबारसम्मको समय छ’

काठमाडौं, ५ भदौ–नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकता गर्न चाहने हो भने मंगलबारसम्म अझै समय रहेको बताएका छन्। भुसालले पार्टी एकताको बल ओलीकै कोर्टमा…

यौनकर्मीको भूमिकामा अभिनेत्री सोनाक्षी

मुम्बई, ५ भदौं–बलिउड अभिनेत्री सोनाक्षी सिन्हा यौनकर्मीको भूमिकामा देखिने भएकी छन्। सञ्जयलीला भन्सालीले निर्माण गर्न लागेको नयाँ वेब सो ‘हीरामन्डी’ मा उनी यौनकर्मीको भूमिकामा देखिन लागेको भारतीय सञ्चार माध्यमले जनाएका…

बालबालिकाले मास्क लगाउनु जरुरी छ ?

५ वर्ष र सोभन्दा कम उमेरका बालबालिकाले मास्क नलगाउनेः सामान्यतया, ५ वर्ष र सोभन्दा कम उमेरका बालबालिकाले मास्क लगाउनु पर्दैन। यो सल्लाह साना बालबालिकाको सुरक्षा र समग्र हितमा आधारित छ।…

अफगानिस्तानबाट एक सातामा ६ सय नेपाली स्वदेश फर्किए

काठमाडौं, ५ भदौं–अफगानिस्तानमा विकसित पछिल्लो घटनापछि त्यहाँबाट उद्धार गरिएका करिब ६०० नेपाली स्वदेश फर्किएका छन् । गृह मन्त्रालयका अनुसार एक साताको अवधिमा ५२२ जना स्वदेश फर्किएका छन् भने थप ३१७…

दमकका ३० जनासहित प्रदेश १ मा ४७९ जनामा कोरोना सङ्क्रमण

दमक, ५ भदौ–दमकका ३० जना सहित प्रदेश १ मा ४७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ७३९ जनाको पीसीआर परीक्षण गर्दा २०० र १ हजार ४५ जनाको एन्टिजेन परीक्षण…

प्रस्तावित नेकपा एकीकृत (समाजवादी) ले गर्यो दमकमा नगर स्तरीय भेला

दमक, ५ भदौं–झापाको दमकमा आज प्रस्तावित नेकपा एकीकृत (समाजवादी) पार्टीको दमक नगर स्तरीय प्रारम्भिक चरणको भेला भएको छ । दमकस्थित एक होटलमा आयोजित भेलामा नेकपा (एमाले) बाट बिभाजन भएर निर्माण…