आज ३२७४ जनामा कोरोना पुष्टि, २७ संक्रमितको मृत्यु
काठमाडौं, १ भदौं–गत २४ घण्टामा ३ हजार २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १७ हजार ६८९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा…
दमकस्थित सेतुमारीमा युवा समाजद्धारा बृक्षरोपण
दमक १ भदौ–झापाको दमक १० सेतुमारीमा सेतुमारी युवा समाजमा आबद्ध युवाहरुले बृक्षरोपण गरेका छन । सेतुमारीस्थित बाटोको दुवै किनारा तथा दुर्गा पाञ्चायन मन्दिर परिसरमा वृक्षरोपण गरिएको हो । सेतुमारीका स्थानीय…
झापामा पत्रकार महासंघद्धारा इ-बुलेटिन प्रकाशन शुरु
बिर्तामोड, १ भदौं–नेपाल पत्रकार महासंघ झापा शाखाले चौमासिक रुपमा इ–बुलेटिनको प्रकाशन शुरु गरेको छ । महासंघका गतिविधि आफ्ना सदस्यहरुलाई जानकारी गराउने उद्देश्यले इ–बुलेटिनको प्रकाशन शुरु गरिएको बताइएको छ । महासंघ…
अध्यक्ष ओली इमानदार नभए एमालेमा बस्नुको अर्थ छैनः माधवकुमार नेपाल
काठमाडौं, १ भदौं–नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली एकताका लागि इमान्दार नभएको कारण अब एमालेमा बस्नुको अर्थ नभएको बताएका छन् । सांसद…
नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयलाई एमालेको पत्र
काठमाडौं, १ भदौं–नेकपा (एमाले) ले माधवकुमार नेपालसहित १४ सांसदलाई कारवाही गरेको छ । उनीहरुलाई पदमुक्त गर्न संसद् सचिवालयमा सूचना दिइएको छ भने निर्वाचन आयोगमा जानकारी गराइएको स्रोतले जानकारी दिएको छ…
३,२७४ जनामा कोरोना संक्रमण, १,९२९ जना निको, २७ को मृत्यु
काठमाडौं, १ भदौं–नेपालमा पछिल्लो २४ घण्टामा ३,२७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १,९२९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै…
कस्तो होला तालिवानको नयाँ सरकार ?
काठमाडौँ, १ भदौ–झण्डै २० वर्षपछि तालिवान विद्रोहीले जीत हासिल गरेपछि अफगानिस्तानमा बन्ने नयाँ सरकार कस्तो होला भन्ने चासो र जिज्ञासा सर्वत्र छाएको छ । नयाँ सरकारका बारेमा अफगानिस्तान, तालिबान र…
माधव नेपाल भन्छन्ः ‘ओलीको अहंकार र दम्भले एमाले विभाजनको अवस्थामा पुग्यो’
काठमाडौँ, १ भदौ–नेकपा (एमाले) का नेता माधव नेपालले एमाले विभाजन गर्न अध्यक्ष केपी ओली लागेको आरोप बताएका छन् । अध्यक्ष ओलीको अहंकार र दम्भले एमाले विभाजनको अवस्थामा पुगेका बताएका छन्…
झापामा निषेधाज्ञा खुकुलो
झापा, १ भदौं–झापामा विगत दुई सातादेखि जारी निषेधाज्ञा आजदेखि खुकुलो भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले मंगलबार बिहान १० देखि बेलुका ६ बजेसम्म सबैखाले पसल,…
शिबसताक्षी-१० मा नेकपा (माओवादी केन्द्र) को २७ सदस्यीय वडा कमिटि गठन
माइधार (शिबसताक्षी), १ भदौं–झापाको शिबसताक्षी–१० मा नेकपा (माओवादी केन्द्र) ले हिजो (सोमबार) एक कार्यक्रमको आयोजना गरेर वडा कमिटि गठन गरेको छ । पार्टीको वडा नं १० वडा कमिटिको अध्यक्षमा नन्द…
