तत्काल राजनीतिक नियुक्त नगर्न सत्तागठबन्धनलाई नेपालको आग्रह
काठमाडौं, ३१ साउन–नेकपा (एमाले) का वरिष्ठ नेता माधव नेपाल पक्षले सत्ता गठबन्धनलाई राजनीतिक नियुक्तिहरू तत्काल नगर्न आग्रह गरेको छ । अघिल्लो सरकारका पालामा भएका नियुक्ति खारेज गर्न सहमति दिए पनि…
ठूलो शक्ति बन्ने प्रचण्डको दाबी
काठमाडौं, ३१ साउन–तीन वटा प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाएको नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनपछि मुलुकको प्रमुख शक्ति बन्ने घोषणा गरेको छ । केन्द्रीय कमिटीको शनिबार सुरु भएको बैठकमा पार्टी…
कतार जान तयार ३४ नेपाली अलपत्र
काठमाडौं, ३१ साउन–कतारस्थित नेपाली दूतावासले ट्रकोइज कन्स्ट्रकसन कम्पनीबाट जारी भएको प्रक्रियागत मागपत्र रद्द गरी अर्को म्यानपावरलाई दिएपछि कतार जान तयार रहेका ३४ नेपाली अलपत्र परेका छन् । दूतावासले २५ मार्च…
कांग्रेस महाधिवेशन मंसिरमा हुने, वडा अधिवेशन भदौ १८, पालिका २७ गते
काठमाडौं, ३१ साउन-कांग्रेसको १४ औँ महाधिवेशन फेरि सरेको छ । सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । भदौ १९ गतेदेखि गर्ने भनिएको महाधिवेशन अब…
माधवकुमार नेपाल भन्छन्ः ‘हामीलाई सरकारमा जान हतार छैन’
काठमाडौं, ३१ साउन–नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारमा जान आफूहरुलाई कुनै हतार नभएको बताएका छन् । काठमाडौंमा शनिबार भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्…
हैटीमा भूकम्पः मृत्यु हुनेको संख्या ३०४ पुग्यो
काठमाडौं, ३१ साउन–हैटीमा शनिबार ७.२ म्याग्नेच्युडको भूकम्प जाँदा ज्यान गुमाउनेको संख्या ३०४ पुगेको छ । दक्षिण पश्चिम हैटीमा केन्द्रबिन्दु भएको भूकम्पमा परी अहिलेसम्म एक हजार ८०० भन्दा धेरै घाइते भएका…
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं, ३१ साउन–नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । आज बिहान ११ बजे बस्ने बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुने छ । शनिबार भएको बैठकमा…
ब्लड क्यानसरबाट पीडित अजय राजबंशीको उपचारमा सहयोग जुटाउन ‘अजय बचाउ अभियान’
अनिलदेब राई/शिबगञ्ज (हल्दिबारी), ३० साउन–ब्लड क्यानसरबाट पीडित झापा शिबसताक्षी–६ शिबगञ्जस्थित हल्दिबारीका अजय राजबंशीको उपचारमा सहयोग जुटाउने उदेश्यले अजय बचाउ अभियान समिति गठन गरिएको छ । आज (शनिबार) शिबसताक्षी-६ का वडा…
प्रदेश १ मा ६९२ जनामा कोरोना सङ्क्रमण, ७ जनाको मृत्यु
दमक, ३० साउन–धरानमा २६ जना सहित प्रदेश १ मा ६९२ जनामा कोरोना सङ्क्रमण भएको छ । ७८८ जनाको पीसीआर परीक्षण गर्दा २१५ र १ हजार ५४९ जनाको एन्टिजेन परीक्षण गर्दा…
२,६२४ जनामा कोरोना संक्रमण, १,९२० जना निको, २० को मृत्यु
काठमाडौं, ३० साउन–नेपालमा पछिल्लो २४ घण्टामा २,६२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा परीक्षण गराएका १३ हजार ५७३ नमूनामा यो संख्यामा संक्रमण देखिएको…
