एकताको अन्तिम पर्खाइमा छौंः माधव नेपाल
काठमाडौं, ३० साउन–नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि आफूहरू अन्तिम पखाइमा रहेको बताएका छन् । उनले एकताका सबै ढोकाहरू बन्द भए पार्टीलाई पुनर्गठन गर्ने जिम्मेवारीबाट पछि…
देशभर निषेधाज्ञामा थप कडाइ गरिंदै
काठमाडौं, ३० साउन–काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा अघिल्लो साता (साउन २१–२७) मा भेला प्रशिक्षण तथा गोष्ठी अनिवार्य भर्चुअलको माध्यमबाट मात्रै आयोजना गर्ने गरी आदेश जारी गरियो । यसअघिको आदेश हेर्ने…
सर्यो कांग्रेस महाधिवेशनः अब मंसिर ९ देखि १३ गतेसम्म हुने
काठमाडौं, ३० साउन–सत्तारुढ नेपाली काङ्ग्रेसको महाधिवेशन आउँदो मंसिरमा हुने भएको छ । आज (शनिबार) बसेको केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य…
वामदेव गौतम जस्तो अपमान सहेर बस्न सकिंदैनः माधव नेपाल
काठमाडौं, ३० साउन–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतम जस्तो आफू अपमान सहेर नबस्ने बताएका छन् । उनले पार्टीभित्र देखिएको गलत प्रवृत्तिविरुद्ध निरन्तर संघर्ष जारी राख्ने स्पष्ट पारेका…
प्रचण्डले अझै ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ नीति छाडेका रहेनछन्ः शंकर पोखरेल
दाङ, ३० साउन–नेकपा एमालेका नेता शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अझै पनि जनयुद्धको नीति नछाडेको टिप्पणी गरेका छन् । आज दाङको घोराहीमा निर्मित शहीद नेत्रलाल अभागीको…
पुस ११–१३ मा महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव
काठमाडौं, ३० साउन–नेकपा माओवादी केन्द्रको महाधिवेशन आउँदो पुसमा गर्ने प्रस्ताव पेस भएको छ । काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाधिवेशन पुस ११, १२ र १३…
शिबसताक्षी-१ धरमपुरमा नेकपा (माओवादी केन्द्र) को वडा कमिटिमा नेत्र नेम्बाङ
धरमपुर, ३० साउन–नेकपा (माओवादी केन्द्र) ले झापाको शिबसताक्षी–१ धरमपुरमा आज नेत्र नेम्बाङको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटि गठन गरेको छ । सो कमिटिको सचिवमा पुर्ण लकान्द्री रहनुभएको छ । वडा…
मंसिरसम्म महाधिवेशन सार्ने कांग्रेस सभापति देउवाको तयारी
काठमाण्डौं, ३० साउन–कांग्रेस सभापति शेरबहादुर देउवाले मंसिरसम्म महाधिवेशन सार्ने तयारी थालेका छन् । शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा देउवा आफैँले भदौमा महाधिवेशन सम्भव नरहेको बताएका छन् भने उनीनिकट नेताहरूले मंसिरसम्म महाधिवेशन आउन…
मोटरसाइकल ठक्करबाट मृत्यु भएका प्रहरी निरीक्षकको घटना अध्ययन गर्न छानविन समिति
नवलपरासी, ३० साउन–मोटरसाइकलको ठक्करबाट मृत्यु भएका प्रहरी निरीक्षक कपिल वाग्लेको घटनाका सम्बन्धमा सत्य तथ्य छानविन गर्न सरकारकारले छानविन समिति गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव सुनील खनालको संयोजकत्वमा राष्ट्रिय…
पाल्पामा स्याललाई हानेको गोली लागेर छोराको मृत्यु
पाल्पा, ३० साउन–पाल्पाको रब्दीकोट गाउँपालिका–६ ठिमुरेको तल्लोताल गाउँमा स्याललाई हानेको गोली लागेर एक जनाको मृत्यु भएको छ । ५६ वर्षीय कर्णबहादुर लम्तरीले स्याललाई बन्दुक हान्दा आफ्नै ३५ वर्षीय छोरा धनबहादुर…
