प्रहरीको पेट्रोल पम्पमा एक करोड बढी हिनामिना, असईविरुद्ध भ्रष्ट्राचार मुद्दा दर्ता

काठमाडौं, ३१ साउन–नेपाल प्रहरीको पेट्रोल पम्पमा एक करोड रुपैयाँ बढी हिनामिना भएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा एक करोड तीन लाख ९७ हजार तीन सय ३७ रुपैयाँ हिनामिना…

झापा र मोरङका शिविरमा बस्ने भुटानी शरणार्थी वृद्धवृद्धालाई मासिक भत्ता

दमक, ३१ साउन–तेस्रो देश पुनर्वास भएका भुटानी शरणार्थीको पहलमा झापा र मोरङका शिविरमा बसोबास गर्दे आएका शरणार्थीलाई मासिक भत्ता दिन थालिएको छ । अमेरिकामा रहेका भुटानीले दमकको बेलडाँगी र मोरङको…

२४ घण्टामा २२१२ जना संक्रमित थपिए, ३३ को मृत्यु

दमक, ३१ साउन–बितेको २४ घण्टामा देशभर २२१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३३ जनाको मृत्यु भएको छ भने १८६७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका…

प्रदेश-१ मा ६६० जनामा कोरोना सङ्क्रमण ,१५ जनाको मृत्यु

दमक, ३१ साउन–प्रदेश १ मा ६६० जनामा कोरोना सङ्क्रमण देखिएको छ। १ हजार ९८ जनाको पीसीआर परीक्षणगर्दा ३९३ र १ हजार ४३ जनाको एन्टिजेन परीक्षणगर्दा २६७ जनामा कोरोना सङ्क्रमण देखिएको…

अफगानिस्तानबाट नेपालीको उद्धार गर्न भदौं ११ गते न्यारोबडी जहाज जाने

काठमाडौं, ३१ साउन–संकटग्रस्त अफगानिस्तानको काबुलबाट नेपालीको उद्धारका लागि एक निजी कम्पनीले नेपाल एयरलाइन्सको जहाज बुक गरेको छ । दुबईबाट नेपालीलाई अफगानिस्तान लैजाने एक निजी कम्पनीले नेपालीको उद्धारका लागि भन्दै निगमको…

भीम नेम्बाङको अध्यक्षतामा नेकपा (माओवादी केन्द्र) ले शिबसताक्षी-२ मा वडा कमिटि गठन गर्यो

धरमपुर (मंगलबारे), ३१ साउन–संगठन सुढृढिकरण अन्तगर्त नेकपा (माओवादी केन्द्र) ले झापाको शिबसताक्षी नगरपालिकामा वडा कमिटि गठन अभियानलाई तिब्र गतिमा अघि बढाइएको छ । यसैबीच आज (आइतबार) धरमपुरस्थित मंगलबारेमा आयोजित पार्टीको…

झापाका दुई लाख नागरिकले लगाए कोरोना खोप

दमक, ३१ साउन–झापाका करिव २ लाख नागरिकले कोरोना विरुद्ध खोप लगाई सकेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जिल्लाका १५ वटै स्थानीय तहमा दुई चरणमा गरि हालसम्म कुल १ लाख…

पहिलो पाईला नेपाल दमक शाखाद्धारा सतासीधामका साधुसन्तलाई खाद्यान्य सामाग्री प्रदान

दमक, ३१ साउन–बढ्दो महामारी र लगातारको लकडाउनले झापाको झिलझिलेस्थित सतासीधामका साधुसन्तहरुलाई खाद्यान्य सामाग्रीको अभाव भएपछि दमकस्थित पहिलो पाईला नेपालले राहत उपलब्ध गराएको छ । सतासीधाममा आश्रित साधुसन्तहरुालई खाद्यान्य सामाग्रीको अभाव…

सलाहको कीर्तिमानमा लिभरपुलको जित

काठमाडौं, ३१ साउन–लिरपुलले प्रिमियर लिगको नयाँ सिजनमा शानदार सुरुआत गरेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले नर्विच सिटीलाई ३-० ले पराजित गरेको छ । लिभरपुललाई जित दिलाउन डिएगो जोटा,…

रियल मड्रिडको फराकिलो जित, बेन्जिमाको दुई गोल

काठमाडौं, ३१ साउन–करिम बेन्जिमाको दुई गोलको सहयोगमा स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सुखद सुरुवात गरेको छ । गएराति भएको खेलमा रियल मड्रिडले आलाभेजलाई ४–१ ले हराएको हो । उसैको…