माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको गृहकार्यमा

काठमाडौं, ३० साउन–नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष एकलौटी रूपमा अघि बढेको…

मन्त्री छैनन् तर कर्मचारी सरुवाको चटारो

काठमाडौं, ३० साउन–सरकारले प्रशासन सुधार र नीतिगत तहको सुधारभन्दा पनि कर्मचारी सरुवालाई उच्च प्राथमिकता दिन थालेको पाइएको छ । कर्मचारी प्रशासन हाँक्ने मुख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा ऐन…

माओवादीको केन्द्रीय कमिटी बैठक आजबाट

काठमाडौं, ३० साउन–सत्ता पक्षीय नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज (शनिबार) बाट शुरु हुने भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजबाट शुरु हुने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष…

धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा, दिउँसो भन्दा राति ठूलो पानी पर्ने

काठमाडौं, ३० साउन–नेपालमा फेरि मनसुन सक्रिय भएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक परेका कारण पुनः वर्षा सक्रिय बनेको मौसमविदले बताएका छन् । आज (शनिबार) दिउँसो…

भेरी र सानीभेरी नदीमा महिला-पुरुषको शव भेटियो

रुकुम पूर्व, ३० साउन–सल्यानको भेरी नदीमा एक पुरुषको र रुकुम पश्चिमको सानीभेरी नदीमा एक महिलाको शव भेटिएको छ। शव शुक्रबार भेटिएको हो। साउन २४ गते पुथाउत्तरगंगा गाउँपालिका–१४ त्रिवेणीस्थित उत्तरगंगा नदीमा…

चीनका ७७ करोड ७० नागरिकलाई खोपको पूरा मात्रा

एजेन्सी, ३० साउन–चीनमा बिहीबारसम्म ७७ करोड ७० लाख व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोपको पुर्ण मात्रा लगाइएको छ। एउटा मात्रै खोप लगाएकाहरूको सङ्ख्या अझै धेरै भएपनि दुवै खोप लगाएर खोपको मात्रा पूरा…

दमक-रवि फाल्गुनन्द मार्ग निर्माणमा ढिलासुस्ती‚ स्थानीयलाई सधैं सास्ती

दमक, ३० साउन–झापाको दमकदेखि पाँचथरको रविसम्म जोड्ने फाल्गुनन्द मार्ग निर्माणको काम ठेकेदार कम्पनीले अलपत्र छाड्दा स्थानीयले सास्ती झेल्दै आएका छन्। ठाउँ–ठाउँमा सडक भत्किएर हिलाम्मे बन्दा सवारीसाधन गुड्ने अवस्था छैन। निर्माण…

तेस्रो लहरको संक्रमणले जोखिम बढ्यो, अस्पताल तयारी राख्नूः गृह मन्त्रालय

काठमाडौं, २९ साउन–गृह मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढेको भन्दै अस्पताल र आइसोलेसनलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। मन्त्रालयले शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिँदै अस्पताल सूचीकरण…

एमसीसी खारेज गर्नुपर्छः सांसद पाल

काठमाडौँ, २९ साउन–नेकपा एमालेकी सांसद निरुदेवी पालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न माग गरेकी छन् । शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बौल्दै सांसद पालले एमसीसी राष्ट्रघाती र कयौँ प्रावधान असमान…

कुन समयमा यौनसम्पर्क राख्दा बस्छ गर्भ ?

काठमाडौं, २९ साउन–विवाह भएको केही महिनामै साथीसँगी तथा आफन्तजनको प्रश्न आइरिन थाल्छन्, खुसीको खबर कहिले सुन्न पाइन्छ ? उता दम्पतीको ताक अर्कै हुन्छ । पहिले करिअर निर्माण अनि मात्र फेमेली…