राप्ती नदीको भेलले बगाएकी महिलाको आठ किलोमिटर तलबाट सकुशल उद्धार

दाङ, २९ साउन–देउखुरीमा राप्ती नदीको भेलले बगाएकी एक महिलाको आठ किलोमिटर तलबाट सकुशल उद्धार गरिएको छ । दाङ देउखुरीको गढवा गाउँपालिका–३ गोबरडिहाकी ४० वर्षीया टेकरानी चौधरीलाई नेपाल प्रहरी र सशस्त्र…

देउवा प्रधानमन्त्री नियुक्त भएको एक महिना पूराः किन भएन मन्त्रिपरिषद् विस्तार ?

काठमाडौं, २९ साउन–कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको आज (बिहीबार) एक महिना पुगेको छ । सर्वोच्च अदालतको परमादेशपछि गएको असार २९ गते प्रधानमन्त्री नियुक्त देउवाले एक महिनामा मन्त्रिपरिषद्लाई पूर्णता…

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, महाधिवेशनको अन्योल कायमै

काठमाडौं, २९ साउन–सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज (शुक्रबार) पनि बस्दै छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहीबारबाट शुरु भएको बैठक शुक्रबार ११ बजे…

‘तपाईंको मास्क खै ?’

काठमाडौं, २९ साउन–कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६५ हजार ८ सय ६९ जनालाई निःशुल्क मास्क वितरण…

आज नाग पञ्चमी

काठमाडौं, २९ साउन–हिन्दू परम्परा अनुसार प्रत्येक वर्ष मनाइने नाग पञ्चमी पर्व आज नागको पूजा गरी मनाइँदै छ । घरको मूल ढोकामा नागको चित्र टाँसेर पूजा गर्ने परम्परा छ । नागका…

आदिबासी जनजाति पत्रकार महासंघ १ नम्बर प्रदेशद्वारा १० लाखको अक्षयकोष स्थापना गर्ने

मोरङ, २८ साउन–नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समितिले आदिबासी जनजातिको मुद्धामा कलम चलाउने पत्रकारलाई सम्माण गर्ने उदेश्यले १० लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ ।…

विष्णुमाया मगरको पीडाः ‘मासु पलाएर छोपियो अनुहार’

मेचीनगर, २८ साउन–“उपचार गर्न जाऔं, पैसा छैन । उपचार नगरौं, अनुहारमा दर्दनाक मासुको डल्लो बढेर खानपिउन नै समस्या भइसक्यो ।” यो पीडा हो–मेचीनगर ८ की ३५ वर्षीया विष्णुमाया मगरको ।…

मेची बहुउद्देश्यीय सहकारी संस्थाको प्रतिवेदन सार्वजनिक

दमक, २८ साउन–झापाको दमक ६ मा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले आसन्न २५ औं बार्षिकोत्सव तथा २७ औं साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ । विहिबार मोरङको…

ओलीलाई गगनको प्रश्नः आफ्नो उपचारमा सरकारी ढुकुटी रित्याएको बिर्सेको ?

काठमाडौं, २८ साउन–नेपाली कांग्रेसका नेता गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उपचारमा सरकारको ढुकुटी रित्याएको किन बिर्सेको ? भन्दै प्रश्न गरेका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा थापाले भने,…

कांग्रेस सभापति उम्मेद्वारी मनोनयनका लागि ३० हजार शुल्क प्रस्ताव

काठमाडौं, २८ साउन–कांग्रेसले आगामी महाधिवेशनमा सभापतिका उम्मेद्वारले उम्मेद्वारी शुल्क ३० हजार प्रस्ताव गरेको छ । केन्द्रीय समितिको बैठकमा यस्तो प्रस्ताव गरिएको हो । उपसभापति र महामन्त्रीले २५ हजार, सहमहामन्त्रीले २०…