३,२६० जनामा कोरोना संक्रमण, २,२९४ जना निको, ३२ को मृत्यु
काठमाडौं, २८ साउन–नेपालमा पछिल्लो २४ घण्टामा थप ३,२६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् भने २,२९४ जना संक्रमणमुक्त भएको…
फिफा वरीयताः नेपालको स्थान सुधार, पोर्चुगललाई अर्जेन्टिनाले उछिन्यो
काठमाडौं, २८ साउन–विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ। फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले तीन स्थान सुधार गरेको हो। नयाँ वरीयतामा नेपाल १…
लुम्बिनीमा ७ सदस्यीय मन्त्रिपरिषद् गठन, जसपाका तीनैजना मन्त्री
काठमाडौं, २८ साउन–लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले ७ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका छन्। केसीले सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीबाट मन्त्री नियुक्त गरेका हुन्।…
राजनीतिक परिवर्तन गर्न नयाँ ध्रुवीकरण चाहिन्छः डा.भट्टराई
काठमाडौं, २८ साउन–जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले टालटुले नभएर देशमा आमूल रूपान्तरण र नयाँ ध्रुवीकरणको आवश्यकता भएको औल्याएका छन्। सबै पार्टीमा देखिएको संकट लामो राजनीतिक…
कांग्रेस सभापति शेरबहादुर देउवा निवास अगाडि प्रदर्शन
काठमाडौं, २८ साउन–कांग्रेस सभापति शेरबहादुर देउवाको निवास अघिल्तिर कांग्रेसका नेता कार्यकर्ताले प्रदर्शन गरेका छन् । कांग्रेसलाई संवैधानिक संकटबाट जोगाउन समयमै महाधिवेशन गराउनुपर्ने, विधान मिच्न नपाइने, संविधान मिच्न नपाइने भन्दै प्रदर्शन…
एकताको सम्भावना अन्त्य भएको निष्कर्षमा माधव नेपाल, भन्छन्ः अब विद्रोहको विकल्प रहेन
काठमाडौं, २८ साउन–नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी एकताको सम्भावना लगभग समाप्त भएको निष्कर्षमा पुगेका छन् । केही दिनयता आफ्ना पार्टीका नेताहरुसँग छुट्टाछुट्टै छलफल गरिरहेका नेता नेपालले अध्यक्ष…
लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसीको मात्रै दाबी
काठमाडौं, २८ साउन–लुम्बिनी प्रदेशमा बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएको समय सकिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो ३ बजेसम्मको समय दिएर संविधानको धारा १६८…
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
काठमाडौं, २८ साउन–आज नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ । ‘खाद्य प्रणालीमा रूपान्तरणः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस मनाइँदै छ…
उदयपुर केन्द्रविन्दु भएर भूकम्प
काठमाडौं, २८ साउन–उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः५४ बजे ४।३ म्याग्निच्युडको भूकम्प गएको हो । खानी तथा…
देउवा निकट जिल्ला सभापतिको ६ बुँदे निष्कर्षः ‘अहिले महाधिवेशन हुँदैन’
काठमाडौं, २८ साउन–कांग्रेस सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिहरुले अहिले महाधिवेशन गर्न नसकिने निष्कर्ष निकालेका छन् । ललितपुरको समीट होटलमा बसेको भेलाले ६ बुँदे सुझाव तयार पारेको छ । त्यसमा…
