ओली एक्लै अघि बढेपछि देशभर समानान्तर कमिटी गठन गर्दै नेपाल पक्ष

काठमाडौं, २७ साउन–नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले देशभर समानान्तर कमिटी गठन गर्ने भएको छ । पार्टीसहित जनवर्गीय संगठन समानान्तर कमिटी गठन गर्दै संघर्षका कार्यक्रम अघि बढाउने…

केपी र माधव दुबैलाई पन्छाउने सपना

काठमाडौं, २७ साउन–नेकपा एमाले उत्पन्न अन्तरविरोध तथा अन्तर संघर्षका क्रममा युवा पुस्ताका नेताहरु छड्के दाउ हान्ने गृहकार्य रहेको महसुस हुन थालेको छ । केपी शर्मा ओली र माधव नेपालबीच उत्पन्न…

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि आज छिनोफानो

बुटवल, २७ साउन–लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज (बुधबार) दिउँसो १ बजे बस्दै छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता अविश्वासको प्रस्तावमाथि छलफल गर्न अधिवेशन बोलाइएको हो । अविश्वास प्रस्तावमाथि छलफल…

बेलायती प्रहरीले हटाइदियो आमरण अनशन स्थलको त्रिपाल

लन्डन, २७ साउन–भूपू गोर्खाहरूले बेलायती प्रधानमन्त्रीको निवास अगाडि शनिबारदेखि थालेको आमरण अनशनमा प्रहरीले हस्तक्षेप गरेको छ । बेलायती कानुनअनुसार सो क्षेत्रमा त्रिपाल राख्न नपाइने भन्दै प्रहरीले मङ्गलबार त्रिपाल हटाइदिएको हो…

मेस्सी पीएसजीमा आबद्ध

काठमाडौं, २७ साउन–अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग सम्झौता गरेका छन् । मेस्सीले मंगलबार बिहान पीएसजीसँग दुई वर्ष सम्झौता गरेका हुन् । मेस्सी सन् २०२३…

बालबालिकाले मास्क लगाउनु जरुरी छ ?

काठमाडौं, २७ साउन–पाँच वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाले मास्क नलगाउँदा पनि हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सामान्यतया ५ वर्ष र सोभन्दा कम उमेरका बालबालिकाले मास्क लगाउनु…

कांग्रेस जिल्ला सभापतिको जोडः सके नियमित महाधिवेशन, नभए विशेष महाधिवेशन

काठमाडौं, २६ साउन–कांग्रेसका जिल्ला सभापतिहरूले पार्टीको वैधानिकता बचाउनुपर्ने विषयलाई ध्यानमा राख्न नेताहरूको ध्यानाकर्षण गराएका छन् । उनीहरूले सकेसम्म वैधानिक कालभित्रै नियमित महाधिवेशन गर्नुपर्ने, यदि त्यस्तो गर्न नसकेमा विशेष महाधिवेशन गरेर…

यौन जब अपराध बन्छ

एक दम्पती आफ्नो सयनकक्षमा उन्मुक्त यौनक्रिडा गर्छन् । यसले दम्पतीमा यौनसुख प्राप्त हुन्छ । उनीहरु शारीरिक र मानसिक रुपमा अरु बढी एकाकार हुन्छन् । एक कुण्ठित पुरुष आफ्नो यौन–आवेग मेट्न…

झापामा १७९ सहित प्रदेश १ मा १०७१ जनामा कोरोना संक्रमण

दमक, २६ साउन–प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६२० जनाको पीसीआर परीक्षणगर्दा ५२८ र १ हजार ७५३ जनाको एन्टिजेन…

पीएसजीसँगको सम्झौताका लागि मेस्सी पेरिस प्रस्थान

काठमाडौं, २६ साउन–अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले स्पेनिस क्लब बार्सिलोना छोडेको केही दिन भयो । मेस्सीलाई आफ्नो क्लब ल्याउनका लागि विश्व फुटबलका ठूला क्लबले प्रयास गरे । तर उनी फ्रेन्च…