वरिष्ठ नेता नेपाल भन्छन्ः ‘अँध्यारो सुरुङमा जाँदैनौँ, केपी ओलीसामु झुक्दैनौँ’
काठमाडौं, २६ साउन–नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष नझुक्ने बताएका छन् । मंगलबार उनी पक्षीय अनेरास्ववियु केन्द्रीय कमिटीले आयोजना गरेको सामुदायिक विद्यालयमा अध्ययन गरेर…
एकैदिन ४,९०४ कोरोना संक्रमित थपिए, ३५ जनाको मृत्यु
काठमाडौं, २६ साउन–पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९०४ जना कोभिड संक्रमित थपिएका छन् । १९ हजार १२३ वटा नमुनाको परीक्षण गर्दा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो…
धनुषामा कुटपिट गरी दलित युवकको हत्या
धनुषा, २६ साउन–धनुषामा कुटपिट गरी एक दलित युवकको हत्या भएको छ । क्षीरेश्वरनाथ नगरपालिका–६ सखुवा बजार बस्ने ३५ वर्षीय चेंग्वा भन्ने ओम मल्लिक डुमको हत्या भएको हो । आपसी विवादमा…
नेकपा (माओवादी केन्द्र) ले शिबसताक्षी-८ मा वडा कमिटि गठन गर्यो
झिलझिले, २६ साउन–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले झापाको शिबसताक्षी नगरपालिकामा संगठन सुढृढिकरण कार्यक्रम सुरु गरेको छ । पछिल्लो समय, नेकपाबाट अलग भएको माओवादी केन्द्रले देशव्यापी पार्टी संगठन सुढृढिकरण कार्यक्रम…
कमल-३ र ५ मा नेकपा (माओवादी केन्द्र) ले वडा कमिटि गठन गर्यो
पाडाजुङ्गी (कमल), २६ साउन–झापाको कमल गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले वडा कमिटि गठन अभियानलाई तिब्रता दिइएको छ । यसैबीच, आज कमल गाउँपालिकाको वडा ३ र ५ गरी दुई…
प्रचण्डप्रति ओलीको कटाक्षः ‘आगो भनेर धम्की नदिनु, दुई बाल्टी पानी हालेर निभाएको सम्झिनुस्’
काठमाडौं, २६ साउन–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब धम्कीको राजनीति नगर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चतावनी दिएका छन् । आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख…
प्रधानमन्त्री देउवालाई ओलीको प्रश्नः एमसीसी के गर्नु हुन्छ ?
काठमाडौं, २६ साउन–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे यो संयुक्त सरकारले के गर्छ ? भन्दै प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै…
उपत्यकामा भदौ ८ सम्म निषेधाज्ञा, बिहीबारदेखि राति ८ बजेपछि गाडी चलाउन नपाइने
काठमाडौं, २६ साउन–कोरोना भाइरस महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गतेसम्मका लागि लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि लागू हुने गरी नयाँ निषेधाज्ञा थपेको हो…
शुल्क तिर्न ढिला हुँदा परिवारमाथि नै कुटपिट
सिरहा, २६ साउन–सिरहाको मिर्चैया नगरपालिकामा रहेको एक निजी विद्यालयका प्रिन्सिपलले विद्यालयको शुल्क भुक्तानमा ढिलाइ भएपछि एक परिवारमाथि कुटपिट गरेको छन्। मिर्चैया नगरपालिका-१०, मथलेश्वरमा रहेको श्री राजदेवी इङ्ग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल…
संघीय संसदका दुवै सदनको बैठक बस्दै
काठमाडौं, २६ साउन–संघीय संसदका दुवै सदनको बैठक आजका लागि बोलाइएको छ। राष्ट्रियसभाको बैठक संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने गरी बोलाइएको छ। बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम…
