एमसीसीमा राष्ट्रिय सहमति होस्ः सभामुख अग्निप्रसाद सापकोटा
काठमाडौं, २७ साउन–सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकासँगको एमसीसी सम्झौतामा राष्ट्रिय सहमति गरेर अघि बढ्दा ठिक हुने बताएका छन् । सभामुख सापकोटाले बुधबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै एमसीसीबारे बोलेका हुन् । ‘एमसीसीबारे…
प्रदेश १ मा ८८५ जनामा कोरोना सङ्क्रमण, १४ जनाको मृत्यु
दमक, २७ साउन–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।१ हजार ५४२ जनाको पीसीआर परीक्षण गर्दा ४९१ र १ हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा…
३,४८१ जनामा कोरोना संक्रमण, १,८८५ जना निको, ३० को मृत्यु
काठमाडौं, २७ साउन–नेपालमा पछिल्लो २४ घण्टामा ३,४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ६५६ जनाको पिसिआर र एन्टिजेन परीक्षणमा ३,४८१…
संविधान त्रुटिपूर्ण छ, कांग्रेसले सच्याउनुपर्छः उपसभापति गच्छदार
काठमाडौं, २७ साउन–सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले संविधान त्रुटिपूर्ण रहेको दावी गर्दै त्यसलाई सच्याउने कामको नेतृत्व कांग्रेस आफैंले गर्नुपर्ने बताएका छन्। पूर्वउपप्रधानमन्त्री समेत रहेका गच्छदारले आफ्नो ५० वर्षे…
रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा
काठमाडौं, २७ साउन–नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु प्रसाद भट्टराईले वर्तमान सरकारलाई गाली गर्दै पदबाट राजीनामा दिएका छन्। उनले बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा बुझाएका हुन्। वर्तमान सरकार…
हितेन्द्र देव शाक्यले लिए जल तथा ऊर्जा आयोगमा नियुक्ति
काठमाडौं, २७ साउन–नेपाल विद्युत् प्राधिकरणबाट बाहिरिएका हितेन्द्र देव शाक्यले जल तथा ऊर्जा आयोगमा नियुक्ति लिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्राधिकरणका कार्यकारी निर्देशक रहेका शाक्यलाई जल तथा ऊर्जा…
लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा
बुटवल, २७ साउन–लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन् । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन शुरू हुनु अगाडि नै उनले राजीनामा दिएका…
कुलमानले बुझे चार वर्षको नियुक्ति, प्राधिकरण कर्मचारीले गरे स्वागत
काठमाडौं, २७ साउन–कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति पत्र बुझेका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा चार वर्षका लागि नियुक्त गरेको थियो । बुधबार ऊर्जा,…
महाधिवेशनको नयाँ कार्यतालिकाबारे कांग्रेस सभापति देउवाले थाले छलफल
काठमाडौं, २७ साउन–निर्धारित मितिमा १४ औं महाधिवेशन नहुने निश्चित भएपछि प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ कार्यतालिकाबारे संस्थापन इतर समूहका नेताहरुसँग अनौपचारिक छलफल थालेका छन् । भदौ…
गीत गाएर जीविकोपार्जन गर्ने दृष्ट्रिविहिनलाई बन्दाबन्दीमा घर खर्च जुटाउन समस्या
दमक, २५ साउन–झापाको दमक लगायत पुर्वका चौक बजारको सडक पेटीमा गीत गाएर जीविकोपार्जन गर्ने दृष्ट्रिविह्रिनहरुलाई दैनिक हातमुख जोड्न कठिनाई भएको छ । कोरोना माहामारी नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनले…
