खोलाले बगाउँदा आमा–छोराकै गयो ज्यान
दाङ, २६ साउन–दाङको तुलसीपुमा बाढीले बगाउँदा आमा–छोराकै ज्यान गएको छ । सोमवार दिउँसो स्थानीय ग्वार खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका–४ सिम्लेनी घर भएका ३५ वर्षीया अमृता घर्ती र उनको दुई वर्षीय…
ओलीको चेतावनीः ‘हामीसँग सिंगौरी खेल्न आए सिङ्ग भाँचिने छ’
काठमाडौं, २५ साउन–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । आज (सोमबार) देखि शुरु भएको पार्टी केन्द्रीय समिति बैठकलाई…
३,६५१ जनामा कोरोना संक्रमण, १,७८४ जना निको, २२ को मृत्यु
काठमाडौं, २५ साउन–नेपालमा पछिल्लो २४ घण्टामा ३,५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ५९४ जनाको पिसिआर…
नेकपा (माओवादी केन्द्र) ले कमल गाउँपालिकामा वडा कमिटी विस्तार गर्दै
दमक, २५ साउन–झापाको कमल गाउँपालिकाको वडा नं ७ मा नेकपा (माओवादी केन्द्र) ले वडा कमिटी गठन गरेको छ । आज पार्टी सम्बद्ध वडास्तरिय कार्यकर्ताहरुको भेलाले सन्तोष राईको अध्यक्षतामा वडा कमिटी…
पत्रकार महासंघ १ नं प्रदेशले एक करोडको कल्याण कोष बनाउने
दमक, २५ साउन–नेपाल पत्रकार महासङ्घ १ नं प्रदेश समितिले विभिन्न महामारी, अन्य विपद् र पत्रकारका समस्यामा परिचालन गर्ने गरी रु एक करोडको ‘पत्रकार कल्याण कोष’ बनाउने निर्णय गरेको छ ।…
नेकपा (एमाले) मा अध्यक्ष शक्तिशाली बनाउने प्रस्ताव
काठमाडौं, २५ साउन–नेकपा एमालेले अध्यक्षलाई थप शक्तिशाली बनाउने प्रस्ताव तयार गरेको छ । महाधिवेशनले अध्यक्ष र महासचिव निर्वाचित गर्नेछ भने चुनिएका केन्द्रीय सदस्यले बाँकी पदाधिकारी चयन गर्ने व्यवस्था स्थायी कमिटीले…
सोमबार झापामा ३०२ जना कोरोना संक्रमण पुष्टि
बिर्तामोड, २५ साउन–झापामा सोमबार ३०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमा ६३ जना विर्तामोड नगरपालिका संक्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यस्तै दमक नगरपालिकाका ४६…
प्रदेश १ कोरोना अपडेटः ९५४ जनामा कोरोना संक्रमण ३३८ जना मुक्त
विराटनगर, २५ साउन–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ७४४ जनाको पीसीआर परीक्षण गर्दा ५५४ र १ हजार ४८३ जनाको एन्टिजेन परीक्षण…
भारतीय अस्पतालमा बन्धक बनेका मेचीनगरका चार महिने शिशुको उद्धार
झापा, २५ साउन–उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनेका मेचीनगर-१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई आइतबार उद्धार गरेर नेपाल ल्याइएको छ । आन्द्रा दोब्रिएर पेट फुलेका कारण शिशुलाई…
महाधिवेशन अन्योलमा परेपछि पौडेलले बोलाए आफूनिकट केन्द्रीय सदस्यको भेला
काठमाडौं, २५ साउन–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरूको भेला बोलाएका छन्। आज अपरान्ह ३ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बस्ने गरी भेला बोलाइएको हो। महामन्त्री कोइरालाको…
