रामचन्द्र पौडेलले भनेः ‘महाधिवेशन गराउन नसक्नु वर्तमान नेतृत्वको चरम असफलता’

काठमाडौं, २५ साउन–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन गराउन नसक्नु वर्तमान नेतृत्वको चरम असफलता भएको बताएका छन् । उनले महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा…

देशभर पानी पर्ने, तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, २५ साउन–मनसुनी प्रणाली सक्रिय रहँदा आज विहान देशका अधिकांश भू–भागमा आंशिकदेखी सामान्य बदली रहेको छ । केही स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार…

एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक आज, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौं, २५ साउन–नेकपा (एमाले) को स्थायी र केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक आह्वान गरेका हुन्…

एक महिनामा स्वास्थ्य क्षेत्रमा देउवाले के काम गरे ?

काठमाडौं, २५ साउन–नेपालमा दोस्रो लहरको कोभिड–१९ संक्रमण मत्थर हुने अनुमान गरेकै बेला करिब दुई महिनापछि धेरैको मृत्यु भएको छ पछिल्लो २४ घण्टामा । तेस्रो लहरको संक्रमण रोक्नु यतिखेर सरकार र…

नेकपा (माओवादी केन्द्र) माहाभारा वडा कमिटिको अध्यक्षमा तिलकप्रसाद सिंह राजवंशी चुनिए

दमक, २४ साउन–नेकपा (माओवादी केन्द्र) ले झापाको गौरिगञ्ज गाउँपालिका वडा नं १ माहाभारामा २१ सदस्य रहेको वडा कमिटि गठन गरेको छ । हिजो (शनिबार) माहाभारामा सम्पन्न पार्टी जिल्ला कमिटि सचिवालय…

खातामा रकमै नभएको चेक दिएर साढे १५ लाख ठगी

काठमाडौं, २४ साउन–प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर (चेक बाउन्स) मुद्दाका एक दोषीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको साविक कुरुम्बा गाविस-६ परिवर्तित मिक्लाजुङ गाउँपालिका-५ घर भई काठमाडौंको गोंगबु…

सांसद विमला राईको आरोपः ‘प्रधानमन्त्री एमाले फुटाएर मात्रै मन्त्रिपरिषद विस्तार गर्न चाहन्छन्’

काठमाडौं, २४ साउन–प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद डा.विमला राई पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी नेकपा एमाले फुटाएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्न चाहेको गम्भीर आरोप लगाएकी छन् । आइतबार…

कोरोनाबाट एकै दिन ५५ जनाको मृत्यु, २,५४८ संक्रमित थपिए

काठमाडौं, २४ साउन–नेपालमा पछिल्लो २४ घण्टामा २,५४८ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा परीक्षण ९ हजार ३३ पीसीआर परीक्षणमा २,१३७ जना र ३,३४५ एन्टिजेन परीक्षणमा…

पारसको जर्सी नम्बर ७७ अब राष्ट्रिय टिममा प्रयोग नगरिने

काठमाडौं, २४ साउन–पूर्वकप्तान पारस खड्काले लगाउँदै आएको ७७ नम्बरको जर्सी अब राष्ट्रिय क्रिकेट टिममा प्रयोग नगरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पूर्वकप्तान पारसले प्रयोग गर्दै आएको…

जापानबाट आइपुग्यो ३ लाख डोज अस्ट्राजेनेका खोप

काठमाडौं, २४ साउन–कोभिड-१९ विरुद्धको थप तीन लाख डोज अस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । जापानले नेपाललाई कोभ्याक्स कार्यक्रमार्फत् दिएको १६ लाख डोजमध्ये आज ३ लाख डोज खोप नेपाल आइपुगेको हो…