एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत
काठमाडौँ, १२ साउन–नेकपा एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत देखिएको छ। लामो समय आन्तरिक विवादमा रुमलिएपछि माधव नेपाल पक्षले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने र एकताविरोधी अभिव्यक्ति नदिने निर्णय गरेसँगै…
आदिवासी जनजाति महासंघले भन्योः ‘रवीन्द्र मिश्रको दस्तावेज गैरसंवैधानिक र गैरराजनैतिक’
काठमाडौं, १२ साउन– नेपाल आदिवासी जनजाति महासंघले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको दस्तावेज गैरसंवैधानिक र गैरराजनैतिक भएको प्रतिक्रिया दिएको छ । महासंघका अध्यक्ष जगत बराम मगरले प्रेस वक्तव्य जारी…
प्रचण्डको दौडधुपः माधव नेपाललाई भेटेलगत्तै देउवा भेट्न बालुवाटारमा
काठमाडौं, १२ साउन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्। आज बिहानै प्रचण्ड एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न…
अफगानिस्तानमा तालीवानीको ज्यादती, एक वर्षमा पाँच हजार बढी मारिए
काठमाडौं, १२ साउन–अफगानिस्तानमा यो वर्ष मात्रै ५ हजार १८३ जना मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनमा बिगत ६ महिनामा मारिेनेमा अधिकांश महिला र बालबालिका…
संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूत मात्रः डा भट्टराई
काठमाडौं, १२ साउन–जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीविरूद्ध कसैले बोल्यो भन्दैमा तरंगित हुनु नपर्ने बताएका छन् । विवेकशील साझा…
कांग्रेस पदाधिकारी बैठकमा महाधिवेशन मुख्य एजेन्डा
काठमाडौं, १२ साउन–प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान १० बजे बस्ने पदाधिकारी बैठक आशन्न १४…
टी-२० वरीयतामा नेपालको सुधार
काठमाडौं, ११ साउन–नेपाली राष्ट्रिय क्रिकेट टीमको टी-२० वरीयता सुधार भएको छ। नेपालले टेष्ट टोली आयरल्यान्डलाई पछि पार्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी-२० वरीयतामा सुधार गरेको हो। आइसिसीले गरेको नयाँ…
एकै दिन ३,४२१ जनामा कोरोना संक्रमण, १,६८६ जना निको, २५ को मृत्यु
काठमाडौं, ११ साउन–नेपालमा पछिल्लो २४ घण्टामा ३,४२१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । १२ हजार २४० जनाको पीसीआर र पाँच हजार ३२ जनाको एन्टिजेन गरी १७ हजार २७२…
खनाल-नेपाल पक्षको निर्णयः ‘सम्मानजनक’ एकता
काठमाडौं, ११ साउन–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि थप जोड दिने निष्कर्ष निकालेको छ । काठमाडौंको बुद्धनगरमा आइतबार र सोमबार बसेको माधव नेपाल पक्षीय नेताहरुको वैठकमा…
जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई
काठमाडौं, ११ साउन–निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता उपेन्द्र यादव नेतृत्वको समूहलाई दिएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया अध्यक्ष रहेको इजलासले साता लामो सुनुवाइपछि जसपाको…
