भानु साहित्यिक प्रतिष्ठान काँकरभिट्टाद्धवारा पत्रकार मुक्ति पौडेल पुरस्कृत

दमक, २९ असार–नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्तीको अवसर पारेर झापाको काकडिभिटामा पत्रकार मुक्ति पौडेल पुरस्कृत भएका छन् । भानु साहित्यिक प्रतिष्ठान काँकरभिट्टाले यस वर्षको भानु पत्रकारिता पुरस्कारबाट…

प्रधानमन्त्री शेरबहादुर देउवासामु तीन लाभ, चार चुनौती

काठमाडौं, २९ असार–सर्वोच्च अदालतको परामादेशपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन्। २०५२ सालमा पहिलोपल्ट प्रधानमन्त्री भएका देउवा यस पटकसम्म गरेर पाँचौं पटक प्रधानमन्त्री नियुक्त भएका हुन्। प्रधानमन्त्री पदको…

कनकाई नदीबाट ठूलो परिमाणमा तस्करी गरिएका सालका काठ बरामद

झापा, २९ असार–तस्कर समूहले इलामको वन जंगलबाट सखुवाको (साल) काठ चोरी निकासीको माध्यमबाट झापा ल्याउने गरेको पाइएको छ। सशस्त्र प्रहरीले कनकाई नदीबाट ठूलो परिमाणमा सखुवा जातको गोलिया बरामद गरेपछि काठ…

यूथ फोर्स अध्यक्षमा थेबे

काठमाडौं, २९ असार–नेकपा एमालेको भ्रातृ संगठन युवा संघले ‘युथ फोर्स’ व्यूँताएको छ । वाईसीएलको दादगिरीलाई प्रतिवाद गर्न भएपछि एमालेले २०६५ जेठमा महेश बस्नेतको नेतृत्वमा युथ फोर्स गठन भएको थियो ।…

२,०७८ले जिते कोरोना, २,३९८ नयाँ थपिए, १२ जनाको मृत्यु

काठमाडौं, २९ असार–नेपालमा पछिल्लो २४ घण्टामा थप २,०७८ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ६ लाख २३ हजार १०५ पुगेको छ ।…

पाँच विद्यार्थी संगठनद्वारा भोलिदेखि पेट्रोल पम्प र ढुवानी बन्दको घोषणा

काठमाडौं, २९ असार–संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बुधबारदेखि इन्धन वितरणमा रोक लगाउने घोषणा गरेको छ । पाँच विद्यार्थी संगठनले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै असार ३०…

माओवादी केन्द्रले जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाउने

काठमाडौं, २९ असार–नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाउने भएको छ । माओवादी केन्द्र स्रोतका अनुसार शर्मालाई अर्थ र पम्फा भुसाललाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ…

देउवा आज बूढानीलकण्ठमै बस्ने, ज्योतिषलाई देखाएरमात्रै बालुवाटार जाने

काठमाडौं, २९ असार–राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई आज साँझ ६ बजे प्रधानमन्त्री पदको सपथ खुवाउने कार्यक्रम छ । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा देउवालाई अदालतको फैसलाअनुसार…

संसद जोगाउने माधव नेपालको त्यो चट्टानी अडान

काठमाडौं, २९ असार–कुनै समय भन्ने गरिन्थ्यो– माधव नेपालको स्वभाव ढुलमुले छ । आफ्नै निर्णयमा टिक्दैनन् । उनको नेतृत्वकालमा एमालेलाई ठोस निर्णय नलिने पार्टीको रूपमा पनि व्याख्या हुन्थ्यो । खासगरी, यो…

एमाले स्थायी कमिटी बैठक १ बजे

काठमाडौं, २९ असार–नेकपा (एमाले) स्थायी कमिटी बैठक आज दिउँसो १ बजे बोलाइएको छ । आजको बैठकमा माधवकुमार नेपालसहित उहाँको पक्षका नेताहरु सहभागी हुने बताइएको छ । स्थायी कमिटी बैठकले केन्द्रीय…