कोटेश्वरबाट नेपाल पक्ष सिंहदरबार फर्किएपछि कार्यदलको बैठक शुरु

काठमाडौं, २७ असार–नेकपा एमाले कार्यदलको बैठक ढिला गरी शुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा विहान सवा ९ बजेबाट बैठक शुरु भएको हो । विहान ८ बजेका बैठक बस्ने भनिए…

ब्राजिलको घरेलु मैदानमै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

एजेन्सी, २७ असार–ब्राजिलका लाखौं समर्थकहरुलाइ निरास बनाउँदै अर्जेन्टिनाले यस बर्षको कोपा अमेरिका कप फुटबलको उपाधि जितेको छ । आज बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले…

मेस्सी सर्वाधिक गोलकर्ता

काठमाडौं, २७ असार–अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी कोपा अमेरिका फुटबलको यो संस्करणका सर्वाधिक गोलकर्ता बनेका छन् । उनले प्रतियोगिताको कोलम्बियाका लुइस डिजालाई पछि पार्दै सर्वाधिक गोलकर्ता पनि बनेका हुन् । मेस्सीले…

अझै दुईदिन भारी वर्षा हुने

काठमाडौं, २६ असार–केहीदिन यता सक्रिय मनसुन अझै दुईदिन रहने भएको छ । दुईदिन देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठ बताउँछन् । “अहिले सक्रिय भएको मनसुन अझै…

खोपको अभावबाट अब तड्पिनुपर्दैनः प्रधानमन्त्री

काठमाडौं, २७ असार–प्रधानमन्त्री केपी शर्मा ओलीले अब खोपबाट नेपाली तड्पिनुनपर्ने बताएका छन् । वीर अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । “हामीले २०२१ सम्म सबै नेपालीलाई खोप…

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

काठमाडौं, २७ असार–कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार बिहान भएको फाइनल खेलमा ब्राजिललाई १-० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले उपाधि उचालेको हो । ब्राजिलको रियो दी जेनेरियोको माराकानो…

झापामा ५७ संक्रमित, ८७ जना डिस्चार्ज

दमक, २६ असार–पछिल्लो २४ घण्टामा झापामा कोरोनाबाट ५७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार पिसिआर र एन्टिजेन परीक्षणबाट आज १८ महिलासहित ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि…

वरिष्ठ नेताको अडानः ‘हस्ताक्षर फिर्ता हुन्न, अदालतको फैसलालाई प्रभावित पारिन्नँ’

काठमाडौं, २६ असार–नेकपा (एमाले) को विवाद समाधानका लागि आन ११ औं दिन कार्यदलको वैठक बसिरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना दुई अडान कायमै रहेको बताएका छन् । उनले सर्वोच्च…

सहमतिमा अझै पुग्न सकेन एमाले कार्यदल

काठमाडौँ, २६ असार–नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदल अझै सहमतिमा पुग्न सकेन । यद्यपि भोलिसम्म सहमतिमा पुग्ने प्रयास हुने नेताहरुले बताएका छन् । शनिबार सिंहदरबारमा बसेको बैठकमा मिल्न बाँकी…

२ हजार १६९ जना संक्रमित थपिए

काठमाडौँ, २६ असार–पछिल्लो २४ घण्टामा नेपालमा थप २,१६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५३० पीसीआर परीक्षणमा १३५३ र ३८८७ एन्टिजेन परीक्षणमा ८१६…