माधवकुमार नेपाल भेट्न कोटेश्वर पुगे प्रचण्ड

काठमाडौं, २२ असार– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले) का नेता माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका छन् । प्रचण्ड आज दिउँसो २ बजे नेता…

रोनाल्डो र मेसीः दुवै गोल्डन बुटको हकदार

काठमाडौं, २२ असार–जारी युरो कप फुटबलको सर्वाधिक गोलकर्ताको सूचीमा इंगल्याण्डका रहिम स्टरलिङ र कप्तान ह्यारी केनले पनि दाबेदारी प्रस्तुत गरेका छन्। दुबैले ३–३ गोल गर्दा जारी युरो कपको अन्तिम १६…

युरो कपको पहिलो सेमिफाइनलमा स्पेन र इटाली भिड्दै

काठमाडौं, २२ असार–युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल आज राति हुँदैछ । इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेन प्रतिस्पर्धा गर्ने छन्। इटाली र स्पेनबीचको खेल राति १२ः४५ बजे…

पशुपतिनाथ मन्दिर भक्तजनका लागि तत्काल नखुल्ने

काठमाडौं, २२ असार–पशुपतिनाथ मन्दिर भक्तजनका लागि तत्काल नखुल्ने भएको छ। कोरोना संक्रमणको जोखिम अझै कायमै रहेकाले तत्काल मन्दिर नखोल्ने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिए। ‘सरकारले…

किसानको धान रोपिदिंदै विप्लवका कार्यकर्ता

काठमाडौं, २२ असार–नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले महोत्तरीमा जनश्रमदान गरेर धान रोपाइँ गरेका छन् । बर्दबास नगरपालिका– ६ चौलिखाका शेरबहादुर बुर्जा, तेजु बुर्जासहितका किसानको झण्डै तीन विघा खेतमा धान…

ब्राजिल कोपा अमेरिकाको फाइनलमा

काठमाडौं, २२ असार–ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेका छ । घरेलु टोली ब्राजिलले पहिलो सेमिफाइनल खेलमा जित निकाल्दै आफूलाई उपाधि नजिक पुर्याएको हो । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा…

जसपाका दुवै पक्ष आज निर्वाचन आयोग जाँदै, होला मेलमिलाप ?

काठमाडौं, २२ असार–निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका दुवै पक्षलाई आन्तरिक मेलमिलापका लागि आज बोलाएको छ । जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको…

युरोकपः सेमिफाइनलको पहिलो खेल आज

काठमाडौं, २२ असार–१६ औं संस्करणको युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल मंगलबार राति हुँदैछ । प्रतियोगिताको सेमिफाइनल खेल आज हुन लागेको हो । वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेन…

महुली खोलाले बगाउँदा युवतीको मृत्यु

सप्तरी, २२ असार–सप्तरीको अग्निसाइर कृष्णसरवण गाउँपालिकाको महुली खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अग्निसाइर–१ का जुरमी साहकी २२ वर्षीया छोरी महाकुमारी साह रहेको प्रहरीले जनाएको छ…

एमाले कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं, २२ असार–पार्टीको विवाद समाधानका लागि पुनः सक्रिय भएको नेकपा एमालेको कार्यदलको बैठक आज पनि बस्दैछ । कार्यदलको बैठक हिजो पनि बसेको थियो । बैठकपछि नेताहरुले सौहार्दपूर्वक छलफल भएको र…