एमाले कार्यदल बैठक आज पनि बस्दै
काठमाडौं, २३ असार –नेकपा (एमाले) को कार्यदलको बैठक आज पनि बस्ने भएको छ । आज बस्ने बैठकमा सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित एमालेमा संगठनात्मक प्रणालीको विषयमा छलफल हुने छ । यसअघि…
आजदेखि असार २५ सम्म बाढीको खतरा, यी नदीमा बढ्नेछ बहाव
काठमाडौं, २३ असार–आजदेखि यही असार २५ गतेसम्म नारायणी र यसका सहायक नदीहरू विशेषगरी बूढीगण्डकी, त्रिशूली, मर्स्याङ्दी, कालीगण्डकीलगायतमा पानीको बहाव उल्लेख्य बढ्नेछ । केहीमा सतर्कता तर पार गर्ने सम्भावना रहेको बाढी…
एमाले कार्यदल बैठक सकारात्मक, अर्को बैठक भोलि
काठमाडौं, २२ असार–नेकपा एमाले कार्यदलको आजको बैठक सकिएको छ । सिंहदरबारमा बसेको बैठक केही समयअघि सकिएको हो । दोस्रो चरणको दोस्रो दिन बसेको बैठकमा पार्टीभित्रको विवादबारे विषयगत छलफल भएको बताइएको…
१,५६५ ले जिते कोरोना, २,६३४ नयाँ थपिए, १५ जनाको मृत्यु
काठमाडौं, २२ असार–नेपालमा पछिल्लो २४ घण्टामा थप १,५६५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या ६ लाख नाघेको छ । नेपालमा पछिल्लो २४ घण्टामा…
पत्रकार माधव विद्रोही राससको बोर्ड सदस्यमा नियुक्त
झापा, २२ असार–झापा भद्रपुर–८ का पत्रकार माधव विद्रोही राष्ट्रिय समाचार समिति राससको बोर्ड सदस्यमा नियुक्त हुनुभएको छ । तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रित विद्रोही हाल स्वाधीन सम्वादका प्रधान सम्पादक…
एमाले किचलो साम्य पार्न ओली-नेपाल संयुक्त वक्तव्यको प्रयास
काठमाडौं, २२ असार–नेकपा (एमाले) भित्र चर्किएको विवाद समाधान गर्न गठन भएको कार्यदल पुनः क्रियाशील भएको छ। केही समय पूरै निष्क्रिय भएको कार्यदल सोमबारदेखि सक्रिय भएको हो। गएको जेठ ७ गतेदेखि…
देशको विविधतालाई मनमुटाव र द्वन्द्वको विषय बनाउनुहुन्नः प्रधानमन्त्री
जनकपुरधाम, २२ असार–प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विविधतालाई मनमुटाव र द्वन्द्वको विषय बनाउन नहुने बताएका छन् । सप्तरी सदरमुकाम राजविराजमा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट शिलान्यास गर्दै उनले भौगोलिक,…
संसद पुनर्स्थापना हुन्छ, देउवाजी प्रधानमन्त्री बन्नुहुन्छः प्रचण्ड
जनकपुरधाम, २२ असार –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना हुने र शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेमा आफू विश्वस्त रहेको बताएका छन् । निधन भएका पार्टीका केन्द्रीय सदस्य महादेव…
चोरिएको मोटरसाइकल धनीलाई हस्तान्तरण
काठमाडौं, २२ असार–महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले निषेधाज्ञाको समयमा हराएका मोटरसाइकल नियन्त्रणमा लिई धनीलाई बुझाएको छ । मंगलबार महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण…
कृष्णप्रसाद सिटौलाले बोलाए आफ्नो समूहको बैठक
काठमाडौं, २२ असार–कांग्रेस महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन केन्द्रित छलफल र भेटघाटले तिव्रता पाएका छन् । सभापतिका प्रत्यासीहरुबीच भेटघाट बढिरहेका छन् भने नेताहरुले आफ्नो समूहलाई विस्तारित गर्दै थप शक्ति आर्जन गर्ने…
