शिबगञ्जमा मौरी पालन सम्बन्धी महिलालाई तालिम

शिबगञ्ज, १९ असार–झापाको शिबगञ्जमा महिलालाई मौरी पालन सम्बन्धी तालिम तथा घार खरिद र वितरण कार्यक्रम सम्पन्न भएको छ । शिबसताक्षी–६ वडा कार्यालय शिबगञ्जको आयोजना र विराट प्राविधिक शिक्षा एबं परामर्श…

वैरागी काइँलाको स्वास्थ्यमा सुधार, वार्डमा सारियो

काठमाडौं, १९ असार–ॐ अस्पतालमा उपचाररत नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति (तिल विक्रम नेम्वाङ) वैरागी काइँलाको स्वास्थ्यमा सुधार आएको छ। एक साताअघि मस्तिष्कघात भई काठमाडौंको ॐ अस्पतालमा उपचाररत काइँलाको स्वास्थ्यमा क्रमिक रूपमा…

एमालेका दोस्रो तहका नेताबीचको छलफल सकियो, नेपाल पक्षीय नेताको बैठक नराख्न सुझाव

काठमाडौं, १९ असार–सत्तारूढ नेकपा (एमाले) का दुवै पक्षका दोस्रो तहका नेताबीच भएको छलफल सकिएको छ। शनिबार ललितपुरमा भएको छलफलमा एकताको प्रयास भइरहेकोबेला बैठक नगर्न आफूहरूले आग्रह गरेको नेपाल पक्षीय एक…

प्रधानमन्त्रीको दाबीः ‘अब सबैले कोरोनाको खोप लगाउन पाउँछन्, अभाव हुँदैन’

काठमाडौं, १९ असार–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको खोप अब सबैले लगाउन पाउने दाबी गरेका छन्। नेपाल विद्युत प्राधिकरणको काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘हामीलाई बीचमा भ्याक्सिन पाउन कठिन…

झापा भद्रपुरबाट हराइरहेका व्यक्ति माछा पोखरीमा मृत फेला

भद्रपुर, १९ असार–झापाको भद्रपुर नगरपालिका–९ पोकापाडामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुने स्थानीय ६५ बर्षीय धनसिंह राजवंशी रहेको प्रहरीले जनाएको छ । शुक्रबार अन्दाजी ३ बजेदेखि…

लागुऔषधसहित तीन युवक पक्राउ

रुपन्देही, १९ असार–रुपन्देहीको सैनामैनाबाट प्रहरीले लागुऔषधसहित ती युवकलाई पक्राउ गरेको छ । रुपन्देही सैनामैना नगरपालिका–१० बेमतेनीमा चेकजाँच गर्ने क्रममा तीन जना युवालाई लागुऔषधसहित फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको…

मेचीनगरपालिकामा वडाध्यक्षको इँटा प्रहारबाट स्थानीय घाइते

काकडिभिट्टा (झापा), १९ असार–झापाको मेचीनगर नगरपालिका–१३ का वडाध्यक्ष कृष्णराज सिग्देलको आक्रमणमा परी एक स्थानीय गम्भीर घाइते भएका छन् । सडकमा ढल बनाउने विषयमा विवाद हुँदा सिग्देलले स्थानीय अर्जुन थेवेको टाउकोमा…

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो

काठमाडौं, १९ असार–भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या चार लाख पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या चार लाख ३१२ पुगेको छ । पछिल्लो…

बुढानीलकण्ठमा देउवा निकट नेताहरूको बैठक

काठमाडौं, १९ असार–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा निकटका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । बैठकमा उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, प्रकाशशरण महत, एनपी साउदलगायतका नेताहरु सहभागी…

कोशीमा पानीको बहाव बढ्दै, सप्तरीका ५ सय घर डुबानमा

सप्तरी, १९ असार–केही दिनयता लगातारको वर्षाका कारण पानीको सतह बढ्ने क्रममा रहेको कोसी नदीमा शनिबार बिहान यो वर्षको हालसम्मकै उच्च बहाव मापन गरिएको छ । आज बिहान ९ बजे गरिएको…