पशुपंक्षीको आवाज निकालेर युट्युबमा चर्चित सन्तोषी सुब्बाको हत्या
काठमाडौं, ९ असार–काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा हत्या गरेर फालिएकी महिलाको शवको पहिचान भएको छ । विभिन्न पशुपंक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या भएको प्रहरीले पुष्टि…
एसईईको नतिजा नआउँदै कक्षा ११ मा भर्ना
काठमाडौं, ९ असार–एसईईको नतिजा सार्वजनिक नहुँदै निजी विद्यालयले कक्षा ११ मा विद्यार्थी भर्ना लिन थालेका छन् । गतवर्ष कक्षा ११ मा अध्ययनरत विद्यार्थीको परीक्षासमेत नसकिएको अवस्थामा आफ्ना शिक्षण संस्था प्रवर्द्धन…
प्रधानमन्त्री ओली एकपछि अर्को कानुनी संकटमा
काठमाडौं, ९ असार–प्रधानमन्त्री केपी ओली राजनीतिक र कानुनी संकटमा फस्दै गएका छन् । संसद् विघटनपछि प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले अस्वीकार गरेपछि उनी राजनीतिक र कानुनी संकटमा फसेका…
स्थगित परीक्षा साउनदेखि
काठमाडौं, ९ असार–त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष…
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आजबाट निरन्तर सुनुवाइ
काठमाडौं, ९ असार–प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा बुधबारदेखि निरन्तर सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा सुनुवाइ हुनेछ । गत…
छिटो संसद पुनर्स्थापना गरेर संविधान र लोकतन्त्रलाई ट्रयाकमा ल्याऊः डा भट्टराई
काठमाडौं, ९ असार-जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ड.बाबुराम भट्टराईले जतिसक्दो छिटो संसद पुनर्स्थापना गरेर संविधान र लोकतन्त्रलाई ट्रयाकमा ल्याउनुपर्ने बताएका छन् । डा।…
भिरबाट लडेर वडासदस्यको मृत्यु
जाजरकोट, ९ असार–भिरबाट लडेर घाइते भएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन भएको छ । भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा…
सरकार पाँच सदस्यमा सीमित, काम चलाउ सरकारमा मन्त्री थपको अधिकार छैन
काठमाडौं, ९ असार–सर्वोच्च अदालतले जेठको २१ र २७ गते विस्तार गरेको मन्त्रिपरिषद् विस्तारलाई बदर गरिदिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले कामचलाउ प्रधानमन्त्रीलाई मन्त्रिपरिषद्…
चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं, ९ असार–चारवटा प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र…
थप ४,९५४ ले जिते कोरोना, ४,५२२ नयाँ थपिए, ४१ जनाको मृत्यु
काठमाडौं, ८ असार–नेपालमा पछिल्लो २४ घण्टामा थप ४,९५४ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ५ लाख ६४ हजार ८८२ जना पुगेको छ…
