प्रदेश १ मा ६१९ संक्रमण मुक्त, ३८३ संक्रमित थपिए
विराटनगर, १० असार–प्रदेश १ मा आज ६१९ जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५६ महिला र ३६३ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५८ हजार ४७७ पुगेको…
चार मन्त्रीले शासन चल्छ ?
काठमाडौं, १० असार–सर्वोच्च अदालतले जेठ २१ र २७ गते गरेको मन्त्रिपरिषद् विस्तारलाई मंगलबार बदर गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी यात्रामा अंकुश मात्र लागेको छैन, उनका लागि दैनिक प्रशासनिक कार्यसञ्चालनमा…
कांग्रेस क्षेत्रीय समितिद्धवारा शिबगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री प्रदान
शिबगञ्ज, १० असार–नेपाली कांग्रेस क्षेत्रीय समितिले झापाको शिबसताक्षी–६ शिबगञ्जस्थित शिबगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं ४ (क) ले शिबगञ्ज प्राथमिक स्वास्थ्य…
स्थानीय तहको बजेट आज
काठमाडौं, १० असार–अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १० गतेअघि नै आगामी वर्षको नीति, कार्यक्रम र…
दबाबमा देउवाः सजिलो छैन नेतृत्वमा दोहोरिन
काठमाडौं, १० असार–‘पार्टीलाई एक नम्बरको बनाउन र मुलुकको तरल राजनीतिलाई निकास दिन पनि म नै अगाडि बढ्नु पर्ने भयो । कांग्रेसलाई मेरै नेतृत्वमा पहिलो पार्टी बनाउँछु, तपाईंहरुले सहयोग गरिदिनुपर्छ ।’…
भारतलाई हराउँदै न्युजिल्यान्ड टेस्ट च्याम्पियन
काठमाडौं, १० असार–न्युजिल्यान्डले पहिलो संस्करणको आईसीसी विश्व टेस्ट च्याम्पियन बनको छ । फाइनलमा भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्ड पहिलो संस्करणको च्याम्पियन बनेको हो । बुधबार दोस्रो इनिङ्समा भारत १७०…
पाँच विद्यार्थी संगठनले प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्दै
काठमाडौं, १० असार–पाँच राजनीतिक दलका विद्यार्थी संगठनमा आबद्ध विद्यार्थीहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गर्दै छन् । नेविसंघ, अनेरास्ववियू, अनेरास्ववियू क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौँमा आबद्ध विद्यार्थीहरुले…
केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
काठमाडौं, १० असार–आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश नम्बर–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम…
खानेतेलको गिलेनमा लागूऔषध
मोरङ, ९ असार-मोरङ बिराटनगर–१६ दक्षिण गेटस्थितबाट लागूऔषध नियन्त्रणम ब्युरोबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका साढे ६ बजे लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी–७ का…
स्वास्थ्यमन्त्रीबाट पदमुक्त भएका तामाङले भनेः खोप आउन ढिला भए नैतिक जिम्मेवारी मेरो हुनेछ
काठमाडौं, ९ असार–सर्वोच्च अदालतको मंगलबारको आदेशपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री पदबाट मुक्त भएका शेरबहादुर तामाङले खोप ल्याउन सबै प्रक्रिया भएको र केही दिनमा नै खोप आउने सुनिश्चित भएको जनाएका छन्। उनले…
