अदालतको आदेश अप्रत्याशित, राजनीति थप जटिल बन्छः प्रवक्ता प्रदिप ज्ञवाली

काठमाडौं, ८ असार-सत्तारुढ नेकपा एमालेले मन्त्रिपरिषद् विस्तार र पुनर्गठन बदर गर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशले अप्रत्याशित भनेको छ । एमालेले सर्वोच्चको अन्तरिम आदेशले राजनीतिलाई थप जटिलतातर्फ धकेल्ने प्रतिक्रिया दिएको…

मन्त्रिपरिषद विस्तारविरुद्ध अन्तरिम आदेशः २० जना मन्त्री पदमुक्त

काठमाडौं, ८ असार-सर्वोच्च अदालतले पछिल्लोपल्ट गरिएको मन्त्रिपरिषद् विस्तारविरुद्ध अन्तरिम आदेश जारी गरेको छ । पछिल्लोपल्टक थपिएका २० जना मन्त्री सो आदेशसँगै पदमुक्त भएका छन् । संसद विघटनपछि काम चलाउ बनेका…

राष्ट्रिय युवा संघद्धवारा शिबसताक्षी नगरपालिकालाई ध्यानाकर्षण-पत्र

दमक, ८ असार–झापाको शिबसताक्षी नगरपालिकाले बजेटको सिलिङ छुट्याउदा विकासमुखी र यर्थाथपरक नभई वितरणमुखी मात्रै भएको भन्दै नेकपा (एमाले) समबद्ध राष्ट्रिय युवा संघ नेपाल नगर कमिटिले आज नगरपालिकालाई ध्यानाकर्षणसहित ज्ञापन–पत्र बुझाएको…

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, एआइजीको दरबन्दी थपियो

काठमाडौं, ८ असार-नेपाल प्रहरीका सातै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयले सोमबार सातै प्रदेशका प्रहरी प्रमुखको सरुवा गरेको छ । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी०को दरबन्दी पनि थप भएको…

मेस्सी नयाँ कीर्तिमाननजिक

काठमाडौं, ८ असार–विश्व फुटबलमा लियोनल मेस्सी धेरै कीर्तिमान बनाएका छन् । उनले कतिपय आफ्नै कीर्तिमान पनि भंग गरेका छन् । अर्जेन्टिनाका कप्तान मेस्सी राष्ट्रको लागि सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमाननजिक…

नेता भीम आर्चायले दिए एमालेको एकता जोगाउन ६ बुँदे सुझाव

काठमाडौं, ८ असार-नेकपा एमाले औपचारिक रुपमै फुटको नजिक पुगिरहेको चर्चा चलिरहेका बेला पार्टीका खनाल–नेपाल समूहका स्थायी कमिटी सदस्य भीम आचार्यले एमालेलाई एकताबद्ध बनाउन ६ बुँदे सुझाव दिएका छन् । उनले…

देशलाई कुनै हालतमा दुर्घटनामा जान दिइन्नः प्रचण्ड

काठमाडौं, ८ असार–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई कुनै पनि हालतमा दुर्घटनामा जान नदिने दृढता व्यक्त गरेका छन्। माओवादी केन्द्रकी नेतृ तथा पूर्वउपसभामुख पूर्णकुमारी सुवेदीका पिता…

एन्फाले ५० खेलाडीलाई बोलायो बन्द प्रशिक्षणमा

काठमाडौं, ८ असार–अखिल नेपाल फुटबल संघ एन्फाले साफ च्याम्पियनसिप तथा एएफसी एसियन कप छनोट अन्तिम चरणको तयारीका लागि ५० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। आगामी जुलाई १ देखि सातदोबाटोस्थित…

अर्जेन्टिना शीर्ष स्थानमा

काठमाडौं, ८ असार–अर्जेन्टिना कोपा अमेरिका फुटबलको समूह ‘ए’को शीर्ष स्थानमा स्थापित भएको छ । ब्राजिलमा जारी प्रतियोगिताको समूह चरणमा दोस्रो जित निकाल्दै अर्जेन्टिना शीर्ष स्थानमा स्थापित भएको हो । मंगलबार…

देउवालाई रोक्न निधिको दौडधुप

काठमाडौं, ८ असार–नेपाली कांग्रेसभित्र १४ औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर देउवाले फेरि पनि आफूलाई…