दशौं महाधिवेशन आयोजक कमिटी विवाद स् पुनरावलोकन जाने ओलीको निर्णयले एकता झन जटिल
काठमाडौं, ८ असार–दशौं महाधिवेशन आयोजक कमिटीबारेको अन्तरिम आदेशमा असन्तुष्टि जनाउँदै पुनरावलोकनका लागि सर्वोच्च अदालत जाने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको कदमले एमाले एकतालाई थप जटिल बनाएको छ । एकताका…
एमाले एकतामा बाधक ओली
काठमाडौं, ८ असार–एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन् । एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वोच्च अदालतको आदेशविरुद्ध भ्याकेट दिएर प्रधानमन्त्री ओली…
विमलेन्द्र निधिको उम्मेदवारीले असर नगर्ने देउवाको निष्कर्ष
काठमाडौं, ८ असार–आसन्न १४औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवा आफै अघि सरेको अवस्थामा उपसभापति विमलेन्द्र निधि सभापतिको उम्मेदवारमा टिकिरहन्छन् या छोड्छन् ? अहिले सबैको चासोको विषय बनेको छ । तर, निधिले पनि…
शेरबहादुरलाई सत्ता सुम्पने कुरा एमालेजनले सोच्ने कुरा नै होइनः शंकर पोखरेल
काठमाडौं, ८ असार–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको पक्षले अदालतको आदेशविरुद्ध भ्याकेट (पुनरावलोकन) गराउने निर्णय पार्टीको एकताविरोधी भनेपछि ओली पक्षीय नेता शंकर पोखरेलले जवाफ दिएका छन्…
टिम बनाउन जुटे कांग्रेसका तीन नेता ?
काठमाडौं, ८ असार–कांग्रेस नेताहरु विमलेन्द्र निधि, प्रकाशमान सिंह र डा. शशांक कोइरालाबीच सोमबार ‘लञ्च’ सहित भएको बैठकले कांग्रेसभित्र नयाँ तरंग सिर्जना गर्दैछ । यी तीनैजना नेता आगामी महाधिवेशनमा सभापतिको दौडमा…
पार्टी एकता भंग हुने दिशामा रहेको माधव नेपालको संकेत
काठमाडौं, ८ असार–नेकपा एमालेका नेता माधवकुमार नेपालले कर्णाली प्रदेशका सांसदको पुनर्वहालीविरुद्ध अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट भएको बताएका…
छवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं, ८ असार–देशभर आज बिहान आंशिकदेखि सामान्य बदली रही प्रदेश न २ र वाग्मती प्रदेशका केही स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ । जल…
झापामा थपियो निषेधाज्ञाः के गर्न पाइन्छ ? के गर्न पाइन्न ? (विवरणसहित)
दमक, ७ असार–झापामा असार १४ गतेसम्मको लागि निषेधाज्ञा थपिएको छ । थपिएको निषेधाज्ञा केही खुकुलो बनाएता पनि सार्वजनिक सवारी साधन चलाउन रोक लगाइएको छ ।बजारमा निश्चित व्यवसाय बिहान ६ बजेदेखि…
नेपालमा कोरोनाको नयाँ डेल्टा भेरियन्ट पुष्टि
काठमाडौं, ७ असार–नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन…
झापामा असार १४ गतेसम्म थपियो निषेधाज्ञा
बिर्तामोड, ७ असार–झापामा असार १४ गतेसम्मलाई निषेधाज्ञा थप भएको छ । भर्खर सम्पन्न डिसीसीएसीको बैठकले निषेधाज्ञा थप गरेको हो । बैठकले निषेधाज्ञा खुकुलो बनाएको छ । सार्बजनिक सवारी र मोटरसाइकल…
