प्रदेश १ मा ६५७ जना संक्रणमुक्त, ३६२ जना संक्रमित थपिए

विराटनगर, ७ असार–प्रदेश १ मा आज ६५७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २८७ महिला र ३७० पुरुष रहेका छन् । हालसम्म ५६ हजार ५१९ जना संक्रमणमुक्त भएका छन्…

थप ३,१३० ले जिते कोरोना, २,२९७ नयाँ थपिए, ४६ जनाको मृत्यु

काठमाडौं, ७ असार–पछिल्लो २४ घण्टामा नेपालमा थप १,५८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको ६,५८३ पीसीआर परीक्षणमा १,५८४ जनामा कोरोना…

मन्दिरबाट चोरी भएका ११ मूर्तिसहित दुई जना पक्राउ

काठमाडौं, ७ असार–काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ कृष्ण मन्दिरबाट चोरी भएका ११ थान मूर्तिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने ओखलढुङ्गाको लिखु गाउँपालिका–९ का ४२…

प्रेस संगठन झापाले पायो पूर्णता, डी.कौडिन्य पुरस्कार साउन ७ गते वितरण गरिने

बिर्तामोड, ७ असार-प्रेस संगठन झापाले जिल्ला कार्य समितिलाई पूर्णता दिएको छ । संगठनका जिल्ला संयोजक झुलन रेग्मीको अध्यक्षतामा सोमवार बिर्तामोडमा बसेको पूर्ण बैठकले कमिटी विस्तार गरेको हो । बैैठकले संगठनको…

शलोनको छेवरमा परिवारद्धवारा दमकस्थित रत्न बृद्धाश्रमलाई खाद्यान्य सामाग्री सहयोग

दमक, ७ असार–दमक–१ फाल्गुनन्द चौकस्थित सतासीमार्ग निवासी पिता दिलकुमार र माता तारा राईकी छोरा शलोन राईको आज बिधिपुर्वक पहिलो पटक कपाल काट्ने कार्य चुडाकर्म, चुडाकरण चौलकर्म (छेवर) सम्पन्न भएको छ…

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं, ७ असार–नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सयले बढेको हो। सोमबार छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ…

सबै प्रदेशमा गठबन्धन सरकार गठनको पहल थाल्ने

काठमाडौँ, ७ असार–नेपाली कांग्रेससहितका विपक्षी गठबन्धनले सबै प्रदेशमा गठबन्धन सरकार गठनको पहल थाल्ने निर्णय गरेको छ । आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकमा नेताहरुले गण्डकी प्रदेशमा…

चार प्रदेशमा भारी वर्षाको सम्भावना, सावधान रहन आग्रह

काठमाडौं, ७ असार–आज (सोमबार) पनि देशका धेरै भू–भागमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वागमती प्रदेशका…

आज वर्षकै लामो दिनः आजको दिन झण्डै १३ घण्टा ५४ मिनेटको हुने

काठमाडौं, ७ असार–आज असार ७ गते सोमबार । तदअनुसार २१ जुन अर्थात बर्षकै लामो दिन । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समय अनुसार आजको दिन झण्डै १३ घण्टा ५४ मिनेटको हुनेछ…

बाढी-पहिरोमा परी १८ जनाको मृत्यु, १९ घाइते, २१ जना बेपत्ता

काठमाडौं, ७ असार–अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गएको जेठ ३० गतेदेखि आइतबार ९हिजो० दिउँसोसम्म १८ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मनसुनजन्य घटनामा…