चार प्रदेशमा भीषण वर्षाको सम्भावना‚ सतर्क रहन आग्रह

काठमाडौं, ५ असार–मनसुनी वायुको प्रभाव र देशको पश्चिमी भू-भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण आज देशका अधिकांश स्थानमा वर्षाका साथै प्रदेश १, बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा…

विवाद मिलाउन एमाले नेताहरू सक्रिय, समाधान नजिक पुगेको दावी

काठमाडौं, ५ असार–नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुबीच आज पनि छलफल भएको छ । संवाद सकारात्मक र मिलनविन्दु नजिक पुगेको भएपनि निष्कर्षमा पुग्न बाँकी रहेको बैठकमा…

जसपामा ‘कार्यकारिणी फेर्ने अधिकार महन्थ ठाकुरलाई’

काठमाडौं, ५ असार–जनता समाजवादी पार्टीको आधिकारिकता विवाद चर्केका बेला महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवकै सहमतिबाट जसपाको कार्यकारिणी समितिमा हेरफेर र पुनर्गठन गर्ने सम्पूर्ण अधिकार ठाकुरलाई दिएको निर्णयसम्बन्धी दस्तावेज…

भारतबाट नआएपछि अब चीनबाट खोप खरिद

काठमाडौं, ५ असार–सरकारले सम्झौता गरेर पनि भारतबाट खोप नआएपछि अब उत्तरी छिमेकी मित्रराष्ट्र चीनबाट खोप खरिद गर्ने तयारी अघि बढाइएको छ । सरकारले निटक भविष्यमा नै चीनबाट ४० लाख डोज…

अब कक्षा १२ को परीक्षा फरक मोडालिटीमा

काठमाडौं, ५ असार–राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक मोडालिटीमा गर्ने भएको छ । तर, कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आई नसकेका कारण अबको केही समय स्थितिको…

ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् र निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, ४ असार–ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् र निकासी गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । आज (शुक्रबार) संवैधानिक इजलासमा भएको सुनुवाइपछि सरकारको उक्त…

कांग्रेसले विपक्षी गठबन्धनलाई निरन्तरता दिने

काठमाडौं, ४ असार–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज (शुक्रबार) बसेको केन्द्रीय समिति वैठकले विपक्षी गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनलाई थप…

प्रदेश १ मा आज १७ सय ४० संक्रमण मुक्त, ३७१ संक्रमित थपिए

विराटनगर, ४ असार–प्रदेश १ मा आज १ हजार ७४० जनाकोरोना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा ७७७ महिला र ९६३ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ६८३…

सुन्दर समाज नेपालद्धवारा कमजोर आर्थिक अवस्थाका एकल महिलालाई सहयोग प्रदान

पाडाजुङ्गी (कमल), ४ असार–झापाको दमकका महिला अगुवाहरुको सक्रियतामा स्थापना भएको सामाजिक काम गर्ने संस्था सुन्दर समाज नेपालले कमजोर आर्थिक अवस्थाका साहाराविह्रिन दुई परिवारलाई राहत वापत खाद्यान्य सामाग्री सहयोग प्रदान गरेको…

पहिलो श्रम गन्तव्य मुलुक कतार

काठमाडौँ, ४ असार–चालू आर्थिक वर्ष २०७७।७८ को पहिलो १० महिनाको अवधिमा नेपालीको पहिलो गन्तव्य कतार बनेको छ । नेपाल राष्ट्र बैङ्कले जारी गरेको प्रतिवेदनअनुसार चालू आवको पहिलो १० महिनामा एक…