कोरोना संक्रमणको दर घटेसंगै दमकस्थित एड्भान्स अस्पतालको कोभिड यूनिट बन्द

दमक, ५ असार–कोरोना संक्रमणको दर घटेसंगै विरामीहरु उपचार गर्न आउन छाडेपछि दमकको एडभान्स अस्पतालको कोभिड यूनिट वन्द गरिएको छ । संक्रमण दर घटेसंगै अस्पतालहरुमा समेत उपचार गर्न आउनेको संख्या घट्न…

२४ सय संक्रमित थपिए, ३४ जनाको मृत्यु

काठमाडौं, ५ असार–देशभर कोरोना संक्रमणदर घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार २ हजार ४ सय १ जनामा नयाँ संक्रमण पुष्टि भएको छ। ७ हजार…

कांग्रेस सभापति देउवाले भनेः ‘फेरि पार्टी नेतृत्वका लागि सभापतिमा लड्छु’

काठमाडौं, ५ असार–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा नेतृत्व हस्तान्तरणको वहस चर्को रुपमा उठिरहेका बेला पार्टी सभापति शेरबहादुर देउवाले भने फेरि पार्टी नेतृत्वका लागि दोहोरिने इच्छा व्यक्त गरेका छन् । कांग्रेसले…

लोभी-पापीलाई बोकेर हिंड्दा गन्तव्यमा पुगिँदैन, बरु एक्लै हिंड्छुः कमल थापा

काठमाडौं, ५ असार–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले लोभीपापी र अवसरवादीहरुलाई बोकेर हिंड्दा गन्तव्यमा नपुगिने बताएका छन् । राप्रपाभित्र खटपट बढिरहेका बेला अध्यक्ष थापाले आफ्नो पछि कति छन्…

पहिरोले थुनिएको तामाकोशी खुलाउन खट्यो चिनियाँ टोली

दोलखा, ५ असार–लगातारको भारी वर्षापछि गएको पहिरोले थुनिएको तामाकोशी नदीको सहायक रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन भएको छ । शुक्रबार राति चीनको तिङ्ग्री काउन्टी नजिकै पहिरोले रोङसी खोला थुनिएको…

थप ३,६६० ले जिते कोरोना, २,४०१ नयाँ थपिए, ३४ जनाको मृत्यु

काठमाडौं, ५ असार–नेपालमा पछिल्लो २४ घण्टामा थप ३,६६० कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या पाँच लाख ५३ हजार ३४२ पुगेको छ । पछिल्लो २४…

विदेश जानेका लागि २२ निजी अस्पतालको पीसीआर रिपोर्टलाई मान्यता

काठमाडौं, ५ असार–सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पीसीआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पीसीआर परीक्षण गर्ने सम्बन्धमा सबै सरकारी पीसीआर प्रयोगशाला र…

टिपरले ठक्कर दिंदा सञ्चारकर्मी कुशवाहाको गयो ज्यान

सर्लाही, ५ असार–सर्लाहीमा टिपरको ठक्करबाट एक सञ्चारकर्मीको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–८ स्थित वसन्तपुर मुखिया चोकमा हरिपुर्वा तर्फ जाँदै गरेको टिपरले विपरीत दिशा तर्फबाट आउँदै गरेको ज ७ प…

पृथु र शरदलाई समेट्दै क्रिकेटको बन्द प्रशिक्षणमा २० खेलाडी

काठमाडौं, ५ असार–नेपाल क्रिकेट संघ (क्यान) ले स्पेनमा हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ का लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले शुक्रबार नेपाल, नामिबिया र स्कट्ल्यान्डसँगको सिरिजका लागि…

कोरोनाकैबीच रोजगारीका लागि भारत जाने बढे

महेन्द्रनगर, ५ असार–कोरोना सङ्क्रमणको दर घटिरहेको भएपनि अझै पूर्ण रुपमा अवस्था सामान्य बनिसकेको छैन । तर, कोरोना त्रासदीकाबीच जिविका चलाउन मजदूरी गर्न भारत जाने क्रम भने यहाँ बढ्दै गएको छ…