सिन्धुपाल्चोक बाढी-पहिरोः सात जनाको मृत्यु, घाइते ६ जनालाई काठमाडौं ल्याइयो

सिन्धुपाल्चोक, २ असार–सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको…

पूर्वप्रधानमन्त्री खनाललाई थप उपचारका लागि दिल्ली लगिँदै

काठमाडौं, २ असार–पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि आज भारतको नयाँदिल्ली लगिने भएको छ । खनालको सचिवालयका अनुसार आज दिउँसो उनलाई थप उपचारको लागि…

संक्रमणको दोस्रो लहरले लियो पाँच हजार भन्दा बढीको ज्यान

काठमाडौं, २ असार–कोरोना संक्रमणको दोस्रो लहरको अवधिभित्र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २७ पुगेको छ । मंगलबार थप ४१ जनाको मृत्यु भएसँगै मृतक संख्या पाँच हजार बढी हुन…

बहुमत पुर्‍याउन महन्थ ठाकुरले गरे १७ जना मनोनित

काठमाडौं, २ असार–कार्यकारिणी समितिमा बहुमत जुटाउन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिमा आफू निकट १७ जना व्यक्तिलाई मनोनित गरेका छन् । ठाकुरले मनोनित गरेको सबै जना ठाकुर र…

नेपालमा ८८ प्रतिशत कोरोनामुक्त

काठमाडौं, २ असार–विगत २४ घण्टामा दुई हजार ७४५ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या छ लाख १२ हजार २०२ पुगेको छ ।…

प्रदेशहरूमा घट्यो बजेट

काठमाडौं, २ असार–देशभरका सात प्रदेशहरूले समग्रमा चालू आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि कम आकारको बजेट ल्याएका छन् । आगामी आर्थिक वर्षका लागि सात प्रदेशको कुल बजेटको आकार दुई खर्ब ६१…

एमिकस क्युरीमा चार वरिष्ठ अधिवक्ता सिफारिस

काठमाडौं, २ असार–संसद् विघटनसम्बन्धी मुद्दामा माग गरिएका चार एमिकस क्युरी सिफारिस भएका छन् । नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले दुई–दुई जना वरिष्ठ अधिवक्ताको नाम सिफारिस गरी सर्वोच्च अदालत…

जर्मनीमाथि फ्रान्सको जित

काठमाडौं, २ असार–युरोकप फुटबलमा फ्रान्सले विजयी सुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा फ्रान्सले जर्मनीलाई १-० गोल अन्तरले हराएको हो । एलिजान एरिनामा जर्मनीका माट्स हुमेल्सको आत्मघाती गोलमा फ्रान्सले…

कास्कीमा खहरेखोलाले बगाउँदा महिलाको मृत्यु

कास्की, २ असार–अविरल वर्षापछि बढेको खहरेखोलाले बगाउँदा कास्कीको माछापुच्छ्े गाउँपालिका–१ मा एक महिलाको मृत्यु भएको छ । हिजो राति करिब ८ः३० बजेको समयमा टुसे बस्ने ४० वर्षीया लिलादेवी परियारलाई खहरेखोलाले…

मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले ७ जना बगाएको पुष्टि

काठमाडौं, २ असार–मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा हालसम्म्म सात जना बेपत्ता भएको पुष्टि भएको छ । तर, बेपत्ता हुनेको संख्या बढ्नसक्ने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए ।…