कर बुझाउन सरकारले दियो असार २५ गतेसम्मको समय

काठमाडौं, २ असार–सरकारले आउँदो असारको २५ गतेसम्म कर बुझाउन व्यवसायीहरूलाई निर्देशन दिएको छ । सर्वोच्च अदालतले बाटो खुला गरेसँगै आन्तरिक राजश्व विभागले सूचना निकालेर कर बुझाउन ताकेता गरेको हो ।…

बलात्कारपछि हत्या भएको आशङ्कामा प्रेमी पक्राउ

दमक, २ असार–झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको आशङ्कामा प्रहरीले एक आरोपीलाई नियन्त्रणमा लिएको छ । पीडित परिवारको तर्फबाट किटानी जाहेरी र मृतकको…

अनेरास्ववियुको केन्द्रीय टोली बाढी पीडितको उद्धार तथा राहतका लागि मेलम्चीतर्फ

काठमाडौं, २ असार–उद्धार तथा राहतका लागि नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुको टोली मेलम्चीतर्फ प्रस्थान गरेको छ । महासचिव ईश्वर पोखरेलले सिन्धुपाञ्चोकको मेलम्चीका बाढी र पहिरो पीडितको उद्धार र राहतका…

कोरोना संक्रमणबाट थप ५२ जनाको मृत्यु, २ हजार ८२८ संक्रमित थपिए

काठमाडौं, २ असार–पछिल्लो २४ घण्टामा नेपालमा कोभिड संक्रमणबाट ५२ जनाको मृत्यु भएको छ । १३ हजार २२ वटा नमुनाको परीक्षण गर्दा २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको छ ।…

सरकारलाई उद्धार र राहतमा जुट्न प्रचण्डको आग्रह

काठमाडौं, २ असार–नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाढी(पहिरो प्रभावितहरुको सेवामा जुट्न पार्टीका नेता-कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । प्रचण्डका प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटा (जुगल) का अनुसार प्रचण्डले बुधबार बिहान टेलिफोन गरी…

नियमित उडान नहुँदा नेपालीहरूको शव विदेशमै थुप्रिँदै

काठमाडौं, २ असार–वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीहरूको शव विदेशमै थुप्रिन थालेको छ। निषेधाज्ञाका कारण नियमित उडान नहुँदा शव ल्याउन समस्या भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ। बोर्डले निषेधाज्ञाको समयमा…

इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

एजेन्सी, २ असार–इन्डोनेसियामा बुधबार भूकम्प गएको छ। देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो। भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले बताएका छन्। भूकम्पले गरेको क्षतिबारे…

थप उपचारका लागि दिल्ली गएका झलनाथ खनालको स्वास्थ्यमा के-के छ समस्या ?

काठमाडौं, २ असार–पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई दिल्लीस्थित एपोलो अस्पताल लगिएको छ। परिवारले थप उपचारका लागि भारतको एपोलो अस्पताल लैजाने निर्णय भएपछि नर्भिक अस्पतालले डिस्चार्ज दिएको हो।…

नियम परिवर्तन हुँदा नेपाल पुग्यो एसियन कप छनोटको तेस्रो चरणमा

काठमाडौं, २ असार–एसियाली फुटबल महासंघ (एएफसी) ले नियम परिवर्तन गरेसँगै नेपाल एसियन कप २०२३ चीनको तेस्रो चरणमा सिधा पुग्न सफल भएको छ। फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप…

उर्लियो कालीगण्डकी, रानीमहल डुबानमा

पाल्पा, २ असार–लगातारको वर्षाका कारण कालीगण्डकी नदीमा बढेको बहावका कारण आसपासको क्षेत्रमा त्रास बढेको छ । स्याङ्जा, गुल्मी र पर्वतको संगमस्थलमा रहेको सेतीबेनी बजार डुबानमा परेको छ । त्यस्तै रिडी,…